यौन सम्बन्धि यस्तो समस्या छ ?

उमेर चढ्दै गइसकेपछि पार्टनरलाई बेडमा सन्तुष्टि प्रदान गर्न अलि कठिन हुने गर्दछ । लिङ्ग उत्तेजना नहुने समस्याले तपाईंको सेक्स लाइफमा नकारात्मक असर पुर्याउँदछ । सेक्स लाइफमा पूर्ण सन्तुष्टि प्राप्त गर्नको लागि स्वस्थ जीवन बाँच्न अत्यावश्यक छ । हामीले यहाँ लिङ्ग उत्तेजित गराउने ६ तरिका उल्लेख गरेका छौँ, जसलाई जीवनमा अपनाउँदा तपाईंलाई फाइदा पुग्नेछ ।

 

तपाईंको डाइटको केहि साधारण परिवर्तनले लिङ्गमा उत्तेजना ल्याउन मद्दत गर्दछ । केरा, अण्डा, बदाम, खुर्सानी, प्याज र वाइनले तपाईंको सेक्सको क्षमतालाई वृद्धि गर्न सहयोग गर्दछ । जंक फुडहरुबाट टाढै रहनुहोस् ।

 

स्वस्थ मानिसहरु जहिले पनि सेक्सुअल्ली एक्टिभ हुन्छन् । व्यायामले तपाईंको सेक्स ड्राइभ र क्षमतामा वृद्धि गर्न मद्दत गर्दछ । लिङ्ग उत्तेजना हुने नदिने तत्व, तनावलाई यसले घटाउन मद्दत गर्छ र टेस्टोस्टेरोनको उत्पादनमा सहयोग गर्छ । लिङ्गको लागि ‘केगेल’ व्यायाम निकै लाभदायक मानिन्छ ।

 

धुमपान र मद्यपानले तपाईंको सेक्स लाइफ बर्बाद पार्ने कुरा कयौँ पटक सुनिसक्नुभएको होला । धुमपानले तपाईंको रक्तसंचारलाई घटाउँछ जसले फोक्सोको क्षमतामा ह्रास आउँदछ । यसले तपाईंको लिङ्ग उत्तेजनामा असर पुर्याउँदछ । मद्यपानले तपाईंको शरीरलाई लगmद बनाउँदछ र लिङ्ग उत्तेजनामा असर पुर्याउँदछ ।

 

साँच्चिकैको सेक्सको लागि केहि बचाउनुहोस् । हस्तमैथुन धेरै गर्नाले तपाईंको सेक्स प्रतिको चाहनामा कमी आउन सक्छ । निरन्तरको उत्तेजनाले अर्को दिनमा तपाईंको लिङ्ग उत्तेजनामा कमी आउनसक्छ त्यसकारण चाहनालाई कन्ट्रोल गर्नुहोस् ।

 

जहिले पनि मुखमैथुनबाट सुरु गर्नुहोस् । मिसनरी र डगीजस्ता सेक्स पोजिसनले धेरै रक्तसंचार गर्ने हुँदा लिङ्ग उत्तेजना बढि हुने गर्दछ । सुरुमा नै आफ्नो पार्टनरलाई आफूमाथि चढ्न नदिनुहोस् ।

 

सुत्दाखेरी टाइट अन्डरगार्मेन्ट्सको प्रयोग नगर्नुहोस् । यसले पेनाइल टिस्युमा रक्तसंचारमा अवरोध खडा गर्दछ ।

 

अन्त्यमा, लिङ्ग उत्तेजना नहुने कुरामा चिन्ता गर्न छाड्नुहोस् र स्वस्थ सेक्स लाइफ अगाडि बढाउनुहोस् ।


थप समाचार

बेलायतमा मधेशी नेपालीले मनाए छठ

  • 3 hours ago
बेलायतमा मधेशी नेपालीले मनाए छठ

एशोसिएसन अफ नेप्लिज मधेशी इन यूके र युरोपियन मधेशी सोसाइटीले संयुक्त रुपमा लण्डनमा छठ मनाएका हुन् । शनिबार लण्डनको फेल्थाम कलेजमा आयोजित समारोहमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको समेत उपस

बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका जिवनको गित !

  • 4 hours ago
बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका  जिवनको गित !

हाम्रो मनको पिडा ब्यथा,कस्ले बुझी देला” “जन्मेउ जहाँ त्यहाँ छैन बास फर्की जाने केही छैन आश “ भुटानमा जन्मीएर पनि नेपाली भाषा कला संकृती र साहित्यलाई अंगालेर नेपालमा शरणाार्थी जिवन बिताइरहेका भुटा

फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

  • 4 hours ago
फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

तत्कालीन नेकपा माओवादी केन्द्र का पोलिटब्यूरो सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको प्रथम वार्षिक स्मृतिका अवसरमा आज उहाँको निवास खुमलटारम



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर