काठमाडौँबाट बाहिर जान दिने संघिय सरकारका निर्णयमा मुख्यमन्त्री पोखरेलको असन्तुष्टि

  • बिहीबार, २७ चैत, २०७६
  • 1 month ago
  • नेपाल

काठमाडौँ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले काठमाडौँबाट घर जान दिने निर्णयबारे असन्तुष्टि पोखेका छन् । संघीय सरकारले काठमाडौँमा अलपत्र नागरिकहरुलाई शुक्रबार र शनिबार काठमाडौँबाहिर जान दिने निर्णय गरेको केही समयपछि नै उनले यसबारेमा असन्तुष्टि जनाएका हुन् ।

 

यसबारेमा उनले फेसबुकमा लेखेका छन् ‘काठमाडौंबाट बाहिर जान दिने र बहिरबाट काठमाडौं जान नदिने कुरा सत्य होइन होला । लकडाउनको अर्थ लकडाउन नै हो । बरु बेखर्चीलाई राहत देऊ ।’

 

 

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा बसेको बैठकले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णय गरेको केहीबेरमै उनको असन्तुष्टि बाहिर आएको हो ।

 


थप समाचार

फेरि एकपटक अनुष्काको 'पाताल लोक'लाई लाग्यो यस्तो आरोप

  • 2 minutes ago
फेरि एकपटक अनुष्काको 'पाताल लोक'लाई लाग्यो यस्तो आरोप

एजेन्सी । बलिउड अभिनेत्री अनुष्का शर्माको वेब सिरिज 'पाताल लोक' अनलाइन रिलिज भएदेखि नै विवादले घेरिएको छ ।

माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता

  • 40 minutes ago
माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता

दोलखा । दोलखाको तामाकोशी नदीमा माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता भएका छन् । दोलखाको मेलुङ गाउँपालिका–१ पवटी निवासी ३६ वर्षीय दीपक भुजेल आइतबार चैतेघाटस्थित तामाकोशी नदीमा माछ

चीनको कारण विश्वले कोरोना भाइरसको प्रकोप झेलिरहेको छ : अमेरिका

  • 52 minutes ago
चीनको कारण विश्वले कोरोना भाइरसको प्रकोप झेलिरहेको छ : अमेरिका

एजेन्सी । अमेरिकाले पुनः एकपटक चीनलाई कोरोना भाइरसको महामारीको जिम्मेवार ठहराएको छ । यो खतरनाक भाइरसका कारण अमेरिकामा हालसम्म ९९ हजार भन्दा बढीको ज्यान गइसकेको छ भने १६ लाख भन्दा बढी संक्रमित छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

पर्याप्त समय नसुतेमा के हुन्छ ?

पर्याप्त समय नसुतेमा के हुन्छ ?

एजेन्सी । एक अध्ययनका अनुसार, निद्राको सिधा सम्बन्ध हाम्रो इम्यून सिस्टमसँग हुन्छ । नेशनल हेल्थ एन्ड न्यूट्रीशन एक्जामिनेशन द्वारा गरिएको एक सर्वेमा, इम्यून सिस्टमको सक्रियता तपाईँ कति घण्टा सुत्नु हुन्छ त्यसमा निर्भर हुन्छ ।