शेयर बजारमा ८ दशमलव २२ विन्दुकाे गिरावट

  • सोमबार, ४ भदौ, २०७५
  • 4 weeks ago
  • अर्थ
फाइल फाेटाे

काठमाडौँ । शेयर बजार आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार मापक नेप्से परिसूचक ८ दशमलब २२ बिन्दुले घटेर एक हजार १८८ बिन्दुमा ओर्लेको छ । 

‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १ दशमलब ७८ बिन्दुले २५० दशमलब ७५ बिन्दुमा कायम भएको छ । 

स्टकका अनुसार आज कूल १६० कम्पनीको छ लाख तीन हजार १०२ कित्ता शेयर रु २२ करोड ६१ लाख ७२ हजार ९३ मूल्यमा खरीद–बिक्री भएको छ । 

आज उत्पादन उपसमूहको शेयर उकालो लाग्दा अरू उपसमूहका शेयर भने ओरालो लागेका छन् । उत्पादन उपसमूहको शेयर ११.१५ बिन्दुले बढ्दा बैङ्किङ ५.४२, होटल ५ दशमलब १७, विकास बैंक १३ दशमलब १२, जलविद्युत २३ दशमलब ६३, वित्त २ दशमलब ६९, निर्जीवन बीमा ५९ दशमलब ७४, अन्य ४ दशमलब ६८, माइक्रोफाइनान्स ११ दशमलब ६९र जीवन बीमा ७५ दशमलब २ बिन्दुले घटेको छ । 

आज वर्ल्ड मर्चेन्ट बैङ्किङ एण्ड फाइनान्स लिमिटेडका लगानीकर्ताले कमाएका छन् भने सिन्धु विकास बैङ्क र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका लगानीकर्ताले गुमाएका छन् । 

थप समाचार

एट्लेटिको मड्रिडले मोनाकोलाई हरायो, अन्य खेलको नतिजा कस्तो ?

  • 8 minutes ago
एट्लेटिको मड्रिडले मोनाकोलाई हरायो, अन्य खेलको नतिजा कस्तो ?

काठमाडौं । मंगलबार राति सम्पन्न च्याम्पियन्स लिग फुटबल अन्तर्गतको खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले फ्रान्सको क्लब मोनाकोलाई हराएको छ । मोनाकोको घरेलु मैदान लुईस दोस्रो रंगशालामा सम्पन्न खेलमा एट

बिम्स्टेक बैठक राष्ट्रको गौरवको विषयः राप्रपा

  • 18 minutes ago
बिम्स्टेक बैठक राष्ट्रको गौरवको विषयः राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकले मुलुक भित्रका समस्या र चुनौतीबीच देशमा बहुक्षेत्रीय प्राविधिक सहायताका लागि बङ्गालको खाडीको प्रयास (बिम्सटेक) शिखर सम्मेलन हुनु

तपाई हामीले खाना खाने भाँडाले के असर गर्छ ? जानिराखे राम्रो

  • 24 minutes ago
तपाई हामीले खाना खाने भाँडाले के असर गर्छ ? जानिराखे राम्रो

हामीले खाना खाँदा जुन भाडावर्तनको प्रयोग गर्छौं त्यसको असर सिधा हाम्रो स्वास्थ्य र स्वभावमा देखा परिरहेको हुन्छ । यो आयुर्वेद विज्ञानले प्रमाणित गरेको कुरा हो ।

भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य