गृहपृष्ठ ∕
नेपाल ∕
उच्च अदालत पाटनले उल्ट्यायो अनसरनरत विनु यादवको मुद्दा उच्च अदालत पाटनले उल्ट्यायो अनसरनरत विनु यादवको मुद्दा
काठमाडौँ। अनसनरत सोलुखुम्बुकी विनु यादवको मुद्दामा उच्च अदालत पाटनले जिल्ला अदालत रामेछापको फैसला उल्ट्याएको छ। मंगलबार न्यायाधीश सुवास पौडेल र सुदर्शन पाण्डेको संयुक्त इजलासले सम्बन्ध विच्छेद गर्नुपर्ने कुनै यथेष्ट कारण नभएको भन्दै उच्च अदालतले जिल्ला अदालत रामेछापको फैसला उल्टाएको हो।
जिल्ला अदालत रामेछापले न्यायाधीश बद्रीप्रसाद ओलीको एकल इजलासमा सम्बन्ध विच्छेद गर्नुपर्ने माग लिएर गएका निवेदक प्रदीप कठायतको मागलाई सदर गर्दै निवेदककै पक्षमा फैसला गरेको थियो।
मिलापत्रको कागज नै पढ्न नदिएर जबर्जस्ती सम्बन्धविच्छेद गराएको फैसलाविरुद्ध वैशाख २७ देखि विनुको अनसनसहितको सत्याग्रहको आज १५औँ दिन हो।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन्
बुटवल । सुप्रिम सहकारी ठगीमा जोडिएका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन रिहा भएका छन्। उनलाई जिल्ला अदालत रुपन्देहीले
काठमाडौँ । हमासको आक्रमणपछि इजरायलमा बेपत्ता विपिन जोशीको परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सकुशल उद्धारको पहल गरिदिन आग्रह गरेको
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सम्बन्धित पक्षबाट अनिवार्य स्वीकृत नलिएका निर्माण कार्यमा सङ्लन्न व्यक्ति वा कम्पनीलाई कारबाहीको प्रक्रिया सुरु भइसकेको बताएको
काठमाडौँ । कपिलवस्तुमा एक भारतीय युवाको अपहरण गरी हत्या गरिएको छ । भारत सिद्धार्थनगर जिल्ला पोखरभिटवाका ४२ वर्षीय जमाल अहमदको