शेयर बजारः पाँच अङ्कले बढ्यो

  • बिहीबार, ३० फागुन, २०७५
  • 4 months ago
  • अर्थ
Education Park

काठमाडौँ । शेयर बजार बढ्ने क्रम आज पनि जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५।४ बिन्दुले बढेर एक हजार १५५।५० बिन्दुमा पुगेको छ । 

 

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १।३६ बिन्दुले बढेर २४६।१० बिन्दुमा पुगेको छ । बढेको बजारमा कारोवार रकममा समेत वृद्धि भएको छ । 

 

कूल १७१ कम्पनीको १३ लाख ३९ हजार ९७२ कित्ता शेयर रु ४८ करोड ५८ लाख ७७ हजार ९३१ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये आज उत्पादन उपसमूहको मात्रै शेयर घटेको छ । सो उपसमूहको शेयर ०।२३ बिन्दुले घट्दा बैंकिङ ४।५९, होटल ४०।०९, विकास बैंक २२।५४, जलविद्युत् ४।६७, वित्त ५।०५, निर्जीवन बीमा २२।०८, अन्य २।३, लघुवित्त २।११ र जीवन बीमा ५।३७ बिन्दुले बढेको छ । 

 

स्टकका अनुसार तिनाऊ डेभलपमेन्ट बैंकका शेयरधनीले ९।८८, युनाइटेड फाइनान्स ९।८८, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ६।३८, सिनर्जी पावर डेभलपमेन्ट ४।९५सानिमा इक्विटी फण्डका शेयरधनीले ४।९० प्रतिशतले कमाएका छन् । 

 

यस्तै रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ६।१२, नेपाल हाइड्रो डेभलपर्स ४।३७, एनआइबिएल समृद्धि फण्ड ४।३०, सिझि लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३।७७ बिन्दुले कमाएका छन् । 

 

कारोवारका आधारमा आज नेशनल लाइफ इस्योरेन्स कम्पनीको संस्थापक शेयर रु दुई करोड १० लाख ३४० मा कारोवार भई शीर्ष स्थानमा रहेको छ । यस्तै नेपाल क्रेडिट एण्ड कमर्स बैंकको रु एक करोड ९४ लाख ६२ हजार २८१, नेशनल लाइफ इन्स्योरेन्स रु एक करोड ५७ लाख ६८ हजार ८०१, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको रु एक करोड ३६ लाख ६३ हजार ३२० बराबरको कारोवार भएको छ । 


थप समाचार

प्रदेश प्रमुखद्वारा विधेयक प्रमाणीकरण

  • 13 seconds ago
प्रदेश प्रमुखद्वारा विधेयक प्रमाणीकरण

हेटौँडा । प्रदेश नं. ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेशसभाबाट पारित भई आएका तीन वटा विधेयक आज प्रमाणीकरण गरेकी छन् । आज प्रमाणीकरण गरिएका

बाल गायिका श्रेष्ठको ‘नेपालकी छोरी’ सार्वजनिक

  • 3 minutes ago
बाल गायिका श्रेष्ठको ‘नेपालकी छोरी’ सार्वजनिक

काठमाडौँ । अमेरिका निवासी वरिष्ठ गीतकार तथा साहित्यकार सर्जक अम्बिका गुरुङको शब्द तथा बाल गायिका क्रिष्टिना श्रेष्ठको सुमधुर आवाजमा सजिएको नयाँ गित “नेपालकी छोरी” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

कालीगण्डकीमा स्टिमर सेवा स्थगित

  • 5 minutes ago
कालीगण्डकीमा स्टिमर सेवा स्थगित

पर्वत । कालीगण्डकी ‘ए’ जलविद्युत आयोजना निर्माणको क्रममा बनेको जलाशयमा सञ्चालित जल यातायात (स्टिमर सेवा) वर्षायामसँगै अवरुद्ध भएको छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।

विचित्र विश्व

टाउको जोडिएका दुई बालिकाको शल्यक्रिया गर्न ५५ घण्टा लाग्याे

टाउको जोडिएका दुई बालिकाको शल्यक्रिया गर्न ५५ घण्टा लाग्याे

एजेन्सी । जन्मँदै दुई टाउको जोडिएका जुम्ल्याहा बालिकाको सफल शल्यक्रिया भएको छ । दुई वर्षका जुम्ल्याहा सफा र मारवा उल्लाह नाम गरेका बालिकाको लण्डनस्थित आरमोन्ड स्ट्रीट अस्पतालमा ५५ घण्टा लगाएर शल्यक्रिया गरिएको हो ।