IIMS College

ISMT

HUB Education

शेयर बजारमा सामान्य सुधार

  • बुधबार, ६ कार्तिक, २०७६
  • 3 weeks ago
  • अर्थ
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । बुधबारको शेयर बजारमा सुधार देखिएको छ। आज नेप्से सुचक ७.७९ अंकले बढेर ११४२.६० अंकमा पुगेको छ ।

 

नेप्से सुचक बढे पनि कारोबार अंकमा भने खासै सुधार देखिएको छैन । आज १ सय ५३ कम्पनीको शेयर खरिद बिक्री हुदाँ १६ करोड ३७ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

 

सबैभन्दा बढी आज जीवन बीमाको शेयर ४८.२८ अंकले बढ्यो भने होटल समूहको २१.५१, जलविद्युत १६.३, निर्जीवन बीमा ९.७७, माइक्रोफाइनान्स ८.३९ तथा विकास बैंकको शेयर ७.६३ अंकले बढ्यो।

 

आज सबैभन्दा बढी प्रभु बैंकको शेयर कारोबार भएको छ । प्रभु बैंकको २ करोड ७२ लाखको रुपैयाँ बराबरको शेयर कारोबार भयो । 

 

यस्तै, आज निको इन्सुरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाए भने सबैभन्दा बढी गुमाउनेमा हिमालयन पावर पार्टनर कम्पनीका शेयरधनी छन्।


थप समाचार

सलमान खानमाथि ऐश्वर्या यस्ताखाले आरोपसम्म लगाएकी थिइन्

  • 13 hours ago
सलमान खानमाथि ऐश्वर्या यस्ताखाले आरोपसम्म लगाएकी थिइन्

एजेन्सी । बलिउडमा सबैभन्दा चर्चित लभ अफेयर सलमान खान र ऐश्वर्या रायको रह्यो । आज पनि आफ्नो आफ्नो जीवन बिताइरहेका यी दुईको किस्सा पनि उत्तिकै चर्चामा रहेको छ । फिल्म हम दिल दे चुके सनम फिल्मबाट सुरु भए

'नेपाल सरकारको सङ्कल्प साकार पार्न बंगलादेशले हरसम्भव सहयोग गर्ने'

  • 13 hours ago
'नेपाल सरकारको सङ्कल्प साकार पार्न बंगलादेशले हरसम्भव सहयोग गर्ने'

काठमाडौँ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग उपराष्ट्रपति नन्दबहादुर पुनले आज अपराह्न शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरूबीच नेपाल–बङ्गलादेश सम्बन्धका साथै आपसी हित र चासोका विविध

जाडो समयमा घुम्न जाने नेपालका विशेष ठाउँहरु

  • 13 hours ago
जाडो समयमा घुम्न जाने नेपालका विशेष ठाउँहरु

काठमाडौँ । विस्तारै चिसो मौसम पनि सुरु हुँदैछ । यस मौसममा मानिसहरु नयाँ नयाँ ठाउँमा घुम्न रुचाउँछन् ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

तीन वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन पाइन्छ ?

तीन वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन पाइन्छ ?

अहिले अमलाको सिजन पनि सुरु हुँदैछ । अमलामा भिटामिन सी प्रसस्त पाइन्छ । अमला त्रिफलाको ३ औषधिमध्ये एक गुणी जडिबुटीमा पर्छ । भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दू धर्ममा पनि पूजनीय फलको रुपमा राखिन्छ ।

विचित्र विश्व

विश्वका चर्चित कारगारहरु !

विश्वका चर्चित कारगारहरु !

एजेन्सी । विश्वमा हरेक देशहरुमा कारागार हुने गर्दछ जसमा सजाय पाएका कैदीहरुलाई राख्ने गरिन्छ । विश्वका थुपै्र कारागारहरुका आफ्नै विशेषताहरु हुने गर्दछन् । यसका साथै ती कारागारहरुलाई लिएर रोचक प्रसंगहरु पनि बाहिर आइनैरहन्छन् । यसै सन्दर्भमा विश्वका केही चर्चित कारागारहरुको बारेमा चर्चा गरौँ ।