IIMS College

ISMT

HUB Education

अष्ट्रेलियाको समुन्द्रमा शार्कले आक्रमण गरेपछि...

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सीः अष्ट्रेलियाको ग्रेट बैरियर रिफको नजिक एउटा शार्कले आक्रमण गर्दा दुई जना ब्रिटिस युवा घाइते भएका छन् । उनीहरुको मैक बेस अस्पतालमा उपचार भइराखेको छ । 

 

शार्कले एक २० वर्षिय युवाको दायाँ खुट्टामा टोकेको थियो । अर्का व्यक्तिको बाँया खुट्टामा शार्कले टोकेको थियो । 

 

एक अधिकारीहरुका अनुसार उनीहरुलाई अस्पतालमा भर्ना गराइएको छ । उनीहरु अवस्था गम्भिर रहेको समेत उनले बताए । शार्कले आक्रमण गरी उनीहरुलाई रक्ताम्य बनाएको थियो । 

 

गएको वर्ष अष्ट्रेलियाको सोही ठाउँमा नै सार्कले आक्रमण गर्दा एक १२ वर्षिय किशोरीको मृत्यु भएको थियो । 

 


थप समाचार

समग्र स्वास्थ्य सेवामा थप सुधार ल्याउँछु : स्वास्थ्यमन्त्री ढकाल

  • 4 minutes ago
समग्र स्वास्थ्य सेवामा थप सुधार ल्याउँछु : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौँ । नव नियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले संविधान प्रदत्त स्वास्थ्य सेवा पुर्‍याउन र समग्र स्वास्थ्य सुधार गर्न आफूले पहिलो ध्यान दिने बताएका छन् । आज मन्त्रालयमा पदभ

महराले गरे उच्च अदालत पाटनमा पुनरावेदन दर्ता

  • 11 minutes ago
महराले गरे उच्च अदालत पाटनमा पुनरावेदन दर्ता

काठमाडौँ । बलात्कार प्रयासको मुद्दामा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालत पाटनमा पुनरावेदन दर्ता गरेका छन् । काठमाडौं जिल्ला अदालतको आदेशविरूद्ध महराले उच्च अदालत पाटनमा पुनर

सगरमाथा संवाद सचिवालय स्थापना

  • 18 minutes ago
सगरमाथा संवाद सचिवालय स्थापना

काठमाडौँ । राष्ट्रिय, क्षेत्रीय, अन्तर्राष्ट्रिय तथा विश्वस्तरका समसामयिक एवं साझा चासोका विषयमा नेपालमा विश्वस्तरको संवाद सञ्चालन गर्ने उद्देश्यले सगरमाथा संवाद सचिवालय स्थापना गरिएको छ । नारा



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

कुन खाने कुरा खाँदा मोटाइन्छ !

कुन खाने कुरा खाँदा मोटाइन्छ !

एजेन्सी । हामी हाम्रो जीवन फिट एण्ड फाइन भएको चाहन्छौँ । यसका लागि हामीले प्रमुख ध्यान दिने भनकै खाने कुरा हो ।

विचित्र विश्व

दयावान र धनी मुसा !

दयावान र धनी मुसा !

एजेन्सी । मनसा मुसा १४ औँ शताब्दीका सुल्तान हुन् । उनले ५ लाख स्क्वायर माइलमा आफ्नो प्रभुत्व जमाएर राखेका थिए । उयो पश्चिम अफ्रिकाको सबैभन्दा ठुलो क्षेत्र रहेको मानिन्छ ।