जब शाहरुखले अमिताभलाई बदला लिन आउँदैछु भने

बलिउड अभिनेता शाहरुख खानले जब खुलेआम सामाजिक सञ्जालमा अमिताभ बच्चनलाई 'बदला' लिने कुरा गरेका छन् ।

 

शाहरुख खानले जब ट्वीटमार्फत अमिताभ बच्चनलाई तपाईसँग 'बदला' लिन आउँदैछु भने तब तत्कालै अमिताभले जबाफ फर्काउँदै भने बदला लिने समय त निस्किसकेको छ...अब त सबैलाई बदला दिने समय भएको बताए ।

 

विशेष त यो सम्वाद फिल्म प्रचारका लागि गरिएको हो । अमिताभ बच्चनको प्रमुख भुमिका रहेको फिल्म बदलाको रिलिज डेट फिक्स भएको छ ।

 

यो फिल्म अब मार्च ८ मा रिलिज हुँदैछ । यस फिल्ममा अभिनेत्री तप्सी पन्नुको पनि मुख्य भुमिका रहेको छ ।

 

यस फिल्मलाई शाहरुख खानको फिल्म रेड चिलिज इन्टरटेनमेन्टद्वारा निर्माण गरिएको हो । यस फिल्मका निर्देशक सुँजाय घोषले गरेका हुन् ।  

 


थप समाचार

खराब माैसमका कारण साेलुखुम्बुमै राेकिइन् राष्ट्रपति भण्डारी

  • 1 hour ago
खराब माैसमका कारण साेलुखुम्बुमै राेकिइन् राष्ट्रपति भण्डारी

सोलुखुम्बु । सोलुखुम्बु बहुमुखी क्याम्पसको रजत जयन्ती समारोह उद्घाटनमा सहभागी हुन पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी उतै रोकिएकी छन् ।

नयाँ बानेश्वरबाट तीन थान बन्दुक बरामद

  • 1 hour ago
नयाँ बानेश्वरबाट तीन थान बन्दुक बरामद

काठमाडौं । काठमाडौँको नयाँ बानेश्वरबाट ३ थान बन्दुक बरामद गरिएको छ ।

पाँच कम्पनीकाे शेयर सूचिकृत

  • 1 hour ago
पाँच कम्पनीकाे शेयर सूचिकृत

काठमाडौँ । धितोपत्र बजारमा यस साता विभिन्न पाँच कम्पनीका शेयर सूचीकृत भएका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।

विचित्र विश्व

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

एजेन्सी । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।