विप्लवसँग वार्ता मार्फत नै समाधान खाेज्न शेखर काेइरालाकाे सुझाव

फाइल फाेटाे

विराटनगर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेत्रबिक्रम चन्द नेतृत्वको नेकपासँग सरकारले वार्ता गरेर समस्याको समाधान खोज्नुपर्ने बताएका छन् । 

 

नेपाल टेलिकम वर्कर्स युनियन क्षेत्रीय समिति विराटनगरको १२औँ अधिवेशनको आज उद्घाटन गर्दै उनले विगतमा मुलुकले हत्या र हिंसाबाट धेरै जनधनको क्षति व्यहोरेकाले यसतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिए । 

 

उनले राष्ट्रिय विखण्डनको धार बोकेको सिके राउतसँग गरेको सम्झौताअनुसार राष्ट्र विखण्डनको नारा त्याग गरेको कुरा सार्वजनिक रुपमा आउनुपर्ने भन्दै न्यायालय र सरकारबीचको तालमेल मिल्नुपर्ने बताए । 

 

मुलुकमा अराजकता बढ्न नदिन र विदेशी लगानी भित्र्याउन सरकारले भरपूर प्रयास गर्नुपर्ने उल्लेख गर्दै नेता कोइरालाले मुलुकमा बेथिति बढ्न नदिन सरकारलाई गम्भीर बन्न आग्रह गरे । शनिबारसम्म चल्ने अधिवेशनमा २ सय ३५ प्रतिनिधिको सहभागिता छ । 


थप समाचार

आफ्नो ड्राइभर र सहयोगीलाई आलियाको महँगो उपहार

  • 1 minute ago
आफ्नो ड्राइभर र सहयोगीलाई आलियाको महँगो उपहार

एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्टको करियर यस समय शिखरको चुचुरोमै छ । आलियाले २०१२ मा रिलिजमा आएको करण जोहरको फिल्म ‘स्टुडेन्ड अफ द इयर’बाट आफ्नो करियर सुरु गरेकी थिइन् । डेब्यू चलचित्रपछि आलियाले छ

हाेटलकाे तेस्राे तलाबाट युवक हामफालेपछि याैनधन्दाकाे रहस्य बाहिरियाे

  • 18 minutes ago
हाेटलकाे तेस्राे तलाबाट युवक हामफालेपछि याैनधन्दाकाे रहस्य बाहिरियाे

लहान । होटलको तेस्रो तलाबाट हामफालेर एक युवकको खुट्टा भाँच्चिएपछि होटलमा अवैध रुपमा यौनधन्दा हुने गरेको रहस्य बाहिर आएको छ ।

‘बिप्लपुरुष चन्द्रबहादुर थापा’माथि विमर्श

  • 35 minutes ago
‘बिप्लपुरुष चन्द्रबहादुर थापा’माथि विमर्श

काठमाडौँ । नेपालका प्रथम महालेखा परिक्षक चन्द्रबहादुर थापाको जीवनीमा आधारित ‘बिप्लपुरुष चन्द्रबहादुर थापा’ स्मृतिग्रन्थको लोकार्पण कार्यक्रममा बोल्दै महालेखा परिक्षक टंकमणि शर्माले देशमा भ्रष्टाचारको



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।