फ्यानहरुलाई दैनिक १० मिनेट योगा गर्न अभिनेत्री शिल्पाको सल्लाह

Education Park

काठमाडौं । २१ जुनका दिन इन्टरनेशनल योगा दिवस मनाइन्छ । धेरै सेलिब्रेटीहरु योगासँग जोडिएका छन्, भने आफ्नो फ्यानहरुलाई समेत फिट रहन योगा गर्न सल्लाह दिदै आएका छन् । योगा दिवस नजिकिदै गर्दा बलिउड अभिनेत्री शिल्पा शेट्टीले ‘शिल्पा शेट्टी योगा’ नामको एक नयाँ एप सार्वजनिक गरेकी छन् । 

यो एप ब्यस्तताको कारण योगामा सामेल हुन नपाएकाहरुलाई सहयोगी बन्नसक्ने आँकलन गरिएको छ । अभिनेत्री शिल्पाका अनुसार योग मेडिटेशन पनि हाम्रो दिनचार्यको हिस्सा हुनुपर्छ । योगा दिवसको अवसरमा मात्रै नभई सँधै दैनिक कम्तिमा दश मिनेट योगा गर्नुपर्ने उनको भनाइ छ ।

 

विभिन्न रोगबाट बच्नका लागि अभिनेत्री शिल्पाले नियमित योगा गर्न सल्लाह दिएकी हुन् । यसै सन्दर्भमा अभिनेत्री शिल्पाले आफ्नो फिटनेश सिडिज सार्वजनिक गरिसकेकी छन् । सोसल मिडियाहरुमा पनि उनको योगा र इक्सरसाइज भिडियोहरु जमेर मन पर्ने फलोअरहरु पनि करोडौं छन् । 

 


थप समाचार

त्रिभुवन विश्वविद्यालयका पूर्व कर्मचारी रामबहादुर पाण्डेले आत्महत्या गरे

  • 3 minutes ago
त्रिभुवन विश्वविद्यालयका पूर्व कर्मचारी रामबहादुर पाण्डेले आत्महत्या गरे

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका पूर्व कर्मचारी रामबहादुर पाण्डेले आत्महत्या गरेका छन्।

डिभोर्स गरेका अभिनेत्रीहरुसँग विवाह गरेका अभिनेताहरु

  • 18 minutes ago
डिभोर्स गरेका अभिनेत्रीहरुसँग विवाह गरेका अभिनेताहरु

बलिउडमा केही यस्ता घटनाहरु भए जसले गर्दा एउटा ट्रेड बस्न गयो । केही सेलिब्रिटीहरुले डिभोर्स गरेर बसेका अभिनेत्रीहरुसँग लगनगाँठो कसे । उनीहरुले अरुको कुराहरुलाई प्रवाह नगरी उक्त निर्णय लिएका थिए ।

यी हुन् चर्चित फुटबल खेलाडीका श्रीमती तथा गर्लफ्रेण्ड

  • 26 minutes ago
यी हुन् चर्चित फुटबल खेलाडीका श्रीमती तथा गर्लफ्रेण्ड

फुटबल खेलाडीहरुका प्रेमिकाको विषयलाई लिएर पनि विश्वभर खुब ठुलो चर्चा हुनेगर्छ । प्रेमिकासँगको सम्बन्ध र उनीहरुसँगको आउटिङले फुटबल खेलाडीहरु चर्चामा आइनै रहन्छन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

एजेन्सी । बनारसमा बस्दै आइरहेका १२० वर्षीय बाबा शिवानन्दको देखेर लाग्छ कि यति लामो पनि सम्भव रहेको छ । बाबा शिवानन्द तीन बजे बिहान उठ्ने गर्छन् । उठेर उनी स्नान गर्छन् र ध्यान बस्छन् । त्यसपछि एकधण्टासम्म योग गर्ने काम गर्छन् ।