IIMS College

ISMT

HUB Education

यी चर्चित बलिउड अभिनेताको यसरी सकियो करिअर !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । सन् २००६ को सुपरहिट फिल्म ‘ग्यांगस्टर’बाट चर्चित बनेका साइनी आहुजालाई एकदमै उत्कृष्ट अभिनेताको रुपमा लिने गरिन्थ्यो भने एक सम्भावना बोकेका कलाकारको रुपमा हेरिन्थ्यो ।

 

उनले थुप्रै हिट फिल्महरुमा काम गर्दै थिए । तर सन् २००९ मा यस्तो समय आयो जसमा उनीविरुद्ध बलात्कारको आरोप लाग्यो । जब उक्त समाचारहरु भाइरल हुन पुग्यो तब उनको स्टार्डम खस्किन पुग्यो ।

 

साइनीका अनुसार उनलाई टार्गेट गरिएको थियो र आरोपीले उक्त मुद्दा फिर्ता पनि गरेका थिए । यसका साथै मिडियाले उनलाई दोषी नभएको प्रमाणित पनि गरिसकेको थियो तर उनका फ्यानहरुले भने उनलाई हेर्ने नजरमा प्रभाव परिसकेको थियो । साइनीले केही समय जेलमा पनि बिताए । जब पछि मुद्दा फिर्ता भयो तब उनले बलिउडमा कमब्याक गर्ने कोशिस गरे ।

 

तर कुनैपनि निर्देशकले उनलाई काम गर्ने मौका दिएनन् । सन् २०१२ मा ‘घोस्ट’ फिल्मबाट उनले कमब्याक त गरे तर कसैले यस फिल्मलाई प्रमोट पनि गरेनन् भने यो फिल्म बक्स अफिसमा नराम्रोसँग फ्लप हुन पुग्यो ।

 

त्यसपछि सन् २०१५ मा साइनीले ‘वेलकम ब्याक’मा देखा परे तर त्यसपछि उनलाई अन्य कुनै फिल्ममा देख्न सकिएको छैन । साइनी बताउँछन् कि ‘उक्त कन्ट्रोभर्सीपछि मेरो जीवन र करिअरमा एकदमै असर पुग्न गयो । मिडियाले मलाई यसरी पेश गर्यो जसरी म सुरुमा नै अपराधी थिएँ । तर अदालतले मलाई निर्दोष प्रमाणित गर्यो ।’ 


थप समाचार

चीन तातोपानी नाका खोल्न तयार

  • 7 seconds ago
चीन तातोपानी नाका खोल्न तयार

काठमाडौँ । चीनको केन्द्रीय सरकारले तत्काल सञ्चालनमा ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि बन्द भएको तातोपानी नाका खुल्ने भएको छ । कोभिड–१९ महामारीसँग जुध्न नेपाललाई चाहिने अत्यावश्यक स्वास्थ्य तथा

अमेरिकामा भयावह स्थितिः यस्तो छ पछिल्लो रिपोर्ट

  • 8 minutes ago
अमेरिकामा भयावह स्थितिः यस्तो छ पछिल्लो रिपोर्ट

एजेन्सी । कोरोना भाइरसका कारण मंगलबार बेलुकासम्म ९०२ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म भाइरसका कारण अमेरिकामा ११ हजार ७७३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्यामा पनि भारी वृद्धि भएको छ ।

नेकपा बैठकमा प्रधानमन्त्रीबाट सरकारी कदमबारे जानकारी

  • 16 minutes ago
नेकपा बैठकमा प्रधानमन्त्रीबाट सरकारी कदमबारे जानकारी

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदमबारे जानकारी गराएका



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यी खानेकुराहरु मिसाएर खानु शरीरका लागि घातक !

यी खानेकुराहरु मिसाएर खानु शरीरका लागि घातक !

एजेन्सी । खाना स्वादिलो भयो भने मानिस खानाको स्वादमा हराउँछन् । तर कतिपय अवस्थामा मानिसले खानेकुराको नियम भने भुल्छन् । कहिले काँहि यस्ता कुरामा ध्यान नदिँदा तपाइँको स्वास्थ्यमा गम्भिर असर पर्न सक्छ ।

विचित्र विश्व

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

एजेन्सी । विश्वमा २११ देशहरू कोरोना भाइरस संक्रमणको चपेटामा छन्। तर केही यस्ता देशहरू पनि छन् जहाँ हालसम्म कोरोना संक्रमणको एक मात्र केस रिपोर्ट गरिएको छैन। ती मध्येको एक हो तुर्कमेनिस्तान।