IIMS College

ISMT

HUB Education

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । बनारसमा बस्दै आइरहेका १२० वर्षीय बाबा शिवानन्दको देखेर लाग्छ कि यति लामो पनि सम्भव रहेको छ । बाबा शिवानन्द तीन बजे बिहान उठ्ने गर्छन् । उठेर उनी स्नान गर्छन् र ध्यान बस्छन् । त्यसपछि एकधण्टासम्म योग गर्ने काम गर्छन् । 

 

बाबा शिवानन्द ८ अगस्ट १८८६ मा श्रीहट्ट जिल्लाको हबीबगंज महकुमा, गाउँ हरिपुरको बाहुबल इलामा रहेको एक ब्राहमण परिवारमा उनको जन्म भएको थियो । अब यो ठाउँ बंगलादेशमा पर्छ । 

 

उनले खानेकुराको कुरा गर्ने हो भने उनी भोजन निकै सादा रहेको छ । उनी खानामा उसिनेको आलु, थोरै दाल र चावल र दैनिक करेलाको तरकारी लिने गर्छन् । उनले सुकाएको निम पनि खाने गर्छन् । उनलाई पिरो र तेलयुक्त खाना मनपर्दैन । बाबा शिवानन्द दुध र फल पनि खादैनन् । उनको मान्यता अनुसार अझै पनि धेरै मानिसहरु फल र दुध खान पाउँदैनन् ।

 

त्यतिमात्र होइन चिल्लो भएका भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहेका छन् । यसै कारण पनि उनले कहिल्यै विवाह पनि गरेनन् । उनी भन्छन्,‘मेरो गुरुको कृपाले मलाई न त डिजायर (इच्छा) नै छ, न रोज नै, न डिप्रेशन छ न त हाइपरटेन्सन नै ।’

 

बाबासँग इंलिसमा रुपानतरित उनको कुण्डली, आधार कार्ड र पासपोर्ट रहेको छ । उनी प्रवचनका लागि बेलायत, अमेरिका तथा बंगलादेश पनि पुगिसकेका छन् । उनी भन्छन्,‘मेरा मातापिता माग्ने काम गर्थे ।’

 

उनी भन्छन्,‘जब म चार वर्षको थिए तब मेरा माता–पिताले मलाई नवदीप निवासी बाबा ओकारनन्द गोस्वामीमा समर्पित गरिदिएका थिए । जब म ६ वर्षको थिए तब भुकमरीका कारण मेरा माता–पितको मृत्यु भएको थियो । यस पछाडि मैले आफ्नो गुरुजीको अधिनमा रहेर अध्यात्म शिक्षा लिने काम सुरु गरे । उनकै प्रेरणाले कुमार जीवन जिउने मैले प्रण गरे ।’

 


थप समाचार

आरजिएनएसको नेपाली भाषा कक्षा तेस्रो वर्षमा

  • 1 hour ago
आरजिएनएसको नेपाली भाषा कक्षा तेस्रो वर्षमा

भाषा कक्षा सञ्चालनमा आएको दुई वर्ष पूरा भएको अवसरमा गत आइतबार दोस्रो वार्षिकोत्सव तथा पहिलो अभिभावक दिवस समेत एक कार्यक्रम गरी मनाइयो ।

दोस्रो विज्ञ सम्मेलनको तयारीबारे सरकार र एनआरएनएबीच छलफल

  • 2 hours ago
दोस्रो विज्ञ सम्मेलनको तयारीबारे सरकार र एनआरएनएबीच छलफल

अध्यक्ष कुमार पन्त नेतृत्वको एनआरएनए टोलीले शुक्रबार काठमाडौंमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई भेटेर सम्मेलनबारे छलफल गरेको छ ।

दुई दिन अगाडिमात्रै छोरीलाई जन्मदिएकी गायिका पवित्र गुरुङको निधन

  • 4 hours ago
दुई दिन अगाडिमात्रै छोरीलाई जन्मदिएकी गायिका पवित्र गुरुङको निधन

पोखरा । गायिका तथा सञ्चारकर्मी पवित्रा गुरुङको निधन भएको छ । उनको काठमाडौंस्थित एक अस्पतालमा निधन भएको हो । दुई दिन अगाडी छोरीलाई जन्मदिएकी थिइन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।

विचित्र विश्व

यी हुन् विश्वको सबैभन्दा लामो कपाल भएकी महिला

यी हुन् विश्वको सबैभन्दा लामो कपाल भएकी महिला

एजेन्सी । भारतको गुजरातकी १७ वर्षीया किशोरीको कपाल विश्वमा सबैभन्दा लामो रहेको छ । यसलाई गिनिज वल्र्ड रेकर्डमा दर्ता गरिएको छ ।अरवल्ली जिल्लाको माडोसामा बस्दै आएकी नीलान्शी पटेललाई उनको लामो कपालको कारण रियल लाइफकी ‘रेपुन्जल’ (जर्मनी परि कथाको एक पात्र) भनिएको छ ।