IIMS College

ISMT

HUB Education

शिवपुरीको काँख झोरमा खुल्यो सुबिधा सम्पन्न एभरग्रीन रिसोर्ट

राजधानी नजिकको उत्कृष्ठ गन्तव्य

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

काठमाडौ।राजधानी नजिकै रहेको पर्यटकीय स्थल शिवपुरीको काँख झोरमा सुविधा सम्पन्न रिसोर्ट संचालनमा आएको छ । सामाखुशीबाट करिव ७ किलोमिटर टाँडा रहेको एभरग्रिन  रिसोर्टबाट काठमाडौ उपत्यका पुरै नियाल्न सकिन्छ ।

 

पर्यटककीय नगरी बरुडेश्वर (झोर झरना) नजिकै खुलेको यो रिसोर्टबाट पदयात्राका लागि पनि  विभिन्न ठाउँमा जान सकिन्छ । टोखा छहरे सडक खण्डमा अवस्थित यो रिसार्टबाट बेला बखत शिवपुरी जंगलका चरा चुरुङ्गी , जंगली जनावर आदिको समेत अवलोकन गर्ने सकिन्छ।

 

यहाँ आउने पर्यटकलाई अर्गानिक खानाको व्यवस्था गरिने संचालक रामशंकर अधिकारीले बताए । आफ्नो ठाउँको विकासका लागि केही गरौं भन्ने उद्देश्यका साथ रिसोर्टमा लगानी गरेको उनको भनाई छ । तिनवटै स्थानीय तहसँग समन्वय गरेर यहाँको पर्यटन प्रवद्र्धनका लागि आफूहरुले थप योजनाहरु पनि बनाउन लागेको उनी बताउछन ।

राजधानिबाट नजिक सस्तो सुबिधा सम्पन्न पारीबारीक यो रिसोर्टमा प्रकृतिप्रमीहरुको उत्कृष्ट रोजाइमा परेको युवा ब्यवसायी अधिकारी बताउछन ।

 

 काठमाडौं । भ्रमण वर्ष २०२० मनाउने घोषणा भएसँगै सुविधासम्पन्न होटल तथा रिसोर्ट खुल्ने क्रम बढेको छ । सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेसँगै राजधानीभित्र र राजधानीबाहिर अर्बौ रुपैयाँ लगानी गरेर होटल र रिसोर्ट निर्माण भइरहेका छन् ।

 

 

 


थप समाचार

शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा नयाँ समिति, नेतृत्व बानियाँलाई

  • 6 hours ago
शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा नयाँ समिति, नेतृत्व बानियाँलाई

आइतबार सम्पन्न संस्थाको सातौं अधिवेसनबाट भिम बानियाँको नेतृत्वमा सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिमा बाचस्पति रेग्मी उपाध्यक्ष , विक्रम भट्टराई महासचिव, हरि भट्टराई कोषाध्यक्ष र

मेसीको विकल्प असम्भवः बार्सिलोना अध्यक्ष

  • 7 hours ago
मेसीको विकल्प असम्भवः बार्सिलोना अध्यक्ष

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउले कप्तान लियोनल मेसीको विकल्प असम्भव भएको बताएका छन् । ऐतिहासिक छैटौं पटक बलोन डी’ओर अवार्ड थापेका मेसीको बारेमा कुरा गर्दै बार्तोमेउ

भरतपुरमा विषादी परीक्षण प्रयाेगशाला सञ्चालनमा

  • 8 hours ago
भरतपुरमा विषादी परीक्षण प्रयाेगशाला सञ्चालनमा

चितवन । बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको परीक्षण शुरु गरिएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यी १० वटा कामहरु गर्ने व्यक्तिको घरमा कहिल्यै पैसा टिक्दैन

यी १० वटा कामहरु गर्ने व्यक्तिको घरमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रकाअनुसार देवी लक्ष्मी आफ्ना भक्तमाथि सधैं कृपा बनाइरहन्छन् । तर, केही यस्ता कार्यहरु छन्, जो गर्नाले लक्ष्मी रिसाउँछिन् ।