एसएसपी खत्रीकी श्रीमती भन्छिन्– ‘भागेको हैन, उपचार गर्न भारतमा हुनुहुन्थ्यो

काठमाडौं । ३३ किलो सुन प्रकरणमा मुछिएका एसएसपी श्याम खत्री बिहीबार मोरङ जिल्ला अदालतमा आफैँ उपस्थित भएका छन् । 

 

३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा व्यापक खोजी भइरहेका अभियुक्त एसएसपी खत्रीविरुद्व प्रहरीले ‘डिफ्युजन नोटिस’ जारी गरेको थियो । 

 

सुन काण्डका मुख्य अभियुक्त बनाइएका चूडामणि उप्रेती ‘गोरे’ले मोरङ अदालतमा सुन तस्करीको सेटिङबारे एसएसपी श्याम खत्रीलाई जानकारी भएको बयान दिएका थिए ।

 

एसएसपी खत्रीकी श्रीमती गीता खत्रीले श्रमिान उपचारको लागि भारतमा रहेको बताएकी छन् । मोरङ जिल्ला अदालत परिसरमा भेटिएकी श्रीमती गीता ले आफ्ना श्रीमान लुकेर नबसेको दावी गरिन् । 

 

उनले आफ्ना पति वैशाख ११ गते भारतमा साथीको छोरीको बिहेमा गएको र त्यही उनको ढाड सड्किएपछि उपचारमै रहेको बताइन् । 

 

एसएसपी खत्रीको सुन तस्करीमा कुनै संग्लनता नरहेको उनको दाबी छ । भारतबाट फर्किएपछि आफूहरु वकिलको सल्लाहमा अदालतमा उपस्थित भएको उनले बताइन् । 


थप समाचार

राहदानी विधेयक सर्वसम्मतिले पारित

  • 2 hours ago
राहदानी विधेयक सर्वसम्मतिले पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘राहदानी विधेयक २०७५’ लाई सर्वसम्मतिले पारित गरेको छ ।

खुर्शिदका हत्यारालार्इ कानुनकाे कठघरा ल्याइछाड्छाैँ : गृहमन्त्री थापा

  • 2 hours ago
खुर्शिदका हत्यारालार्इ कानुनकाे कठघरा ल्याइछाड्छाैँ : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुनसरीमा अज्ञात समूहले असोज ४ गते हत्या गरेका खुर्शिद आलमको हत्यारालाई कानूनको कठघरामा ल्याइछाड्ने बताएका छन् ।

महिला तथा बालिकामाथि अाक्रमण बढेपछि संसदमा चिन्ता

  • 2 hours ago
महिला तथा बालिकामाथि अाक्रमण बढेपछि संसदमा चिन्ता

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा तराई/मधेश जिल्लामा बालबालिका अपहरण र महिला तथा किशोरीमाथि तेजाब प्रहार गर्ने घटना बढ्दै गएकामा चिन्ता व्यक्त गरिएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने