IIMS College

ISMT

HUB Education

'ड्युटिले गर्दा बिहे गर्न पाइन, त्यसैले राजीनामा दिएँ'

प्रतिकात्मक तस्बिर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । भारतको हैदराबादस्थित चारमिनार प्रहरी चौकीमा तैनाथ २९ वर्षीय हवलदार सिद्दान्थी प्रतापले राजीनामा दिएका छन् । जसको कारण केही दिन पहिले केटी पक्षले उनको जागिर र लामो ड्युटिले गर्दा  बिहेको प्रस्ताव अस्विकार गरेका थिए ।

 

आयुक्तको लिखित पत्रमा हवलदारको राजीनामा दिनुको कारण २४ घण्टा ड्युटि र कुनै साप्ताहिक अवकाश नभएको र नाम मात्रको प्रमोशन रहेको बताइएको छ ।

 

उनले पत्रमा लेखेका छन्, ‘प्रहरीको जागिर एकदम कठिन छ । यो कसैलाई लुकाएर लुक्दैन । इञ्जिनीयरिङ को ग्रेजुयशनपछि मैले सन् २०१४ मा प्रहरीमा भर्ती भएको हुँ । पाँच वर्षमा मलाई कुनै बढुवा भएन ।

 

मैले विभागमा अन्य अधिकारिहरुको बढुवा भएको देखेँ तर मेरो बढुवा भएन । हवलदारकै रुपमा अवकाश भएका अन्य थुपै्र मानिस देखेको छु , जसकारण म यो जागिर गर्न चाहन्न ।’ यसका साथै उनका अनुसार उनी २४ घण्टा जागिरमा लाग्छन् । उनलाई कुनै प्रकारको बिदा प्राप्त हुँदैन । 

 


थप समाचार

चन्द्रागिरिले विद्यार्थी र मजदूरलाई घर पु¥याइदिने

  • 2 minutes ago
चन्द्रागिरिले विद्यार्थी र मजदूरलाई घर पु¥याइदिने

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरिभित्र बसोबास गर्ने विद्यार्थी तथा मजदूरलाई घर नजिकको राजमार्गसम्म पु¥याउने व्यवस्था मिलाउने भएको छ । विश्वव्यापीरुपमा फैलँदै गएका कोभिड–१९ को नेपालमा सम्भ

तीन दिनमा ८८ हजार सिलिण्डर ग्यास बिक्री

  • 9 minutes ago
तीन दिनमा ८८ हजार सिलिण्डर ग्यास बिक्री

काठमाडौँ । कोभिड–१९ का कारण देशभर खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना भइरहेको उपभोक्ताको गुनासो आइरहँदा तीन दिनमा ८७ हजार सिलिण्डर ग्यास बिक्री भएको छ ।

कोरोनाको कारण दार्जिलिङकी एक महिलाको मृत्यु

  • 14 minutes ago
कोरोनाको कारण दार्जिलिङकी एक महिलाको मृत्यु

काठमाडौँ । भारतको दार्जिलिङमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । नेपालसँगै सिमाना जोडिएको दार्जिलिङमा आइतवार राति २ बजे एक महिलाको ज्यान गएको हो । कोरोनाबाट ज्यान गुमाउनेमा दार



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।

विचित्र विश्व

यी हुन् कोरोना भाइरसबाट संक्रमित भएकी पहिलो बिरामी, हाल कस्तो छ उनको अवस्था ?

यी हुन् कोरोना भाइरसबाट संक्रमित भएकी पहिलो बिरामी, हाल कस्तो छ उनको अवस्था ?

एजेन्सी । कोरोना भाइरसका कारण हालसमम विश्वभरी ३४ हजारभन्दा बढकिो मृत्यु भइसकेको छ । त्यस्तै ७ लाख २३ हजारभन्दा बढी यो भाइरसबाट संक्रमित भएका छन् । तर, यो भाइरसबाट संक्रमित हुने पहिलो बिरामीबारे कमैलाई थाहा रहेको छ ।