ISMT

HUB Education

यी अभिनेत्रीहरुको साइड बिजनेश विश्वमै चर्चित छ

Education Park

 

Kathmandu Trade Show

 

बलिउडमा सधैभरि उही चार्म र डिमाण्ड नरहनेबारे अभिनेत्रीहरु प्रष्ट रहेका छन् । समय छँदै साइड बिजनेशलाई पनि उत्तिकै महत्वमा राखेर बलिउड अभिनेत्रीहरु भविष्य सुरक्षित गर्न गम्भिर रहेका छन् ।

 

डिभोर्स हुँदा समेत केही अभिनेत्रीहरुको कमाइ करोडौँमा रहेको छ । उनीहरुको साइड बिजनेश विश्वमै चर्चीत पनि रहेका छन् । 

 

माधुरी दीक्षितः बलिउडमा पछिल्लो समय क्यामियो रोलमा देखिने अभिनेत्री हुन् माधुरी । तर, उनको साइड बिजनेश धेरै रहेका छन् । फिल्म नभएपनि उनलाई फुर्सद भने छैन । अनलाईन कार्यक्रम डान्स विद माधुरी चलाउँदै आएकी माधुरीको आम्दानीका स्रोतहरु धेरै रहेका छन् । उनी विभिन्न ब्राण्डको प्रोमोशन पनि गर्दै आइरहेकी छिन् । 

 

शिल्पा शेट्टीः बलिउडमा करिअर अस्ताउँदै गएपछि उनले व्यापारी राजकुन्द्रासँग विवाह गरिन् । आफुलाई व्यस्त राख्न खोजिरहने उनले सन् २०१५ देखि आफ्ना पति राजकुन्द्रासंग मिलेर आफ्नो छोराको नाममा मोवाइल कम्पनी लन्च गरेकी थिइन् । शिल्पाको मुम्बईमा आयोसिस स्पा पार्लर र क्लव पनि रहेको छ । उनी योग गुरु पनि हुन् । 

 

प्रियंका चोपडाः बलिउड तथा हलिउडमा चर्चामा रहेकी अभिनेत्री हुन् प्रियंका चोपडा । उनको पर्पल पेबल पिक्चर्स नामको आफ्नै प्रोडक्सन हाउस छ ।

 

अनुष्का शर्माः उनको क्लीन स्लेट फिल्म्स नामक प्रोडक्सन हाउस छ । 

 

प्रिति जिन्टाः बलिउडबाट लामो समयदेखि गायब भएकी अभिनेत्री हुन् प्रिति जिंटा । उनको किंग्स एलेभेन पंजावकी ओनर हुन् । उनले पिजेडएनजेड मिडिया नामक प्रोडक्सन हाउस पनि लन्च गरेकी छिन् ।

 

सुस्मिता सेनः उनले मुम्बईमा ‘बंगाली माशि किचन ‘नामक विजनेश चलाएर भने धमाकेदार आम्दानी गरिरहेकी छिन् ।  ‘तन्त्रा इन्टरटेनमेन्ट ‘नामक प्रोडक्सन हाउस समेत चलाउदै आएकी उनी विभिन्न ब्राण्डका प्रोमोशनमा पनि उत्तिकै व्यस्त रहेकी छिन् ।

 

करिष्मा कपुरः करिष्माले वेवीओए नामक अनलाईन स्टोरमा लगानी गरेकी छिन् । 

 

 


थप समाचार

एक होटेलमा आगलागी हुँदा आठको मृत्यु

  • 5 hours ago
एक होटेलमा आगलागी हुँदा आठको मृत्यु

एजेन्सी । युक्रेनको बन्दरगाह शहर ओडेशामा शनिबार बिहान सबेरै भएको आगलागीमा परी आठ व्यक्तिको मृत्यु हुनको साथै अन्य अन्य १० जना घाइते भएका आपतकालिन सेवा प्रदायक संस्थाले जानकारी दिएको छ ।

कश्मीरमा आंशिक रूपमा टेलिफोन सेवा सुरू

  • 5 hours ago
कश्मीरमा आंशिक रूपमा  टेलिफोन सेवा सुरू

एजेन्सी । भारत प्रशासित कश्मीरमा झण्डै दुई हप्तादेखि बन्द गरिएको फोन सेवालाई आंशिक रूपमा सुरु गरिएको छ । कश्मीर उपत्यकामा अहिले अहिले १७ वटा टेलिफोन एक्सचेन्जमार्फत ‘ल्यान्डलाईन’ सेवा मात्र सञ्चालनमा

अक्षयको ‘मिशन मंगल’ को दोस्रो दिनमा कति कमायो ?

  • 5 hours ago
अक्षयको ‘मिशन मंगल’ को दोस्रो दिनमा कति कमायो ?

एजेन्सी । अक्षयले पछिल्लो समय जुन फिल्म पनि गरेका छन्, त्यसमा देशभक्ति झल्किएको हुने गर्दछ । उनको फिल्म ‘मिशन मंगल’ विहिबार बाट प्रदर्शनमा आएको छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

तौल बढेर हैरान हुनुहुन्छ ? एक कप चिया पिएर तौल घटाउनुहोस

तौल बढेर हैरान हुनुहुन्छ ? एक कप चिया पिएर तौल घटाउनुहोस

एजेन्सी । आफ्नो शरीरको चिन्ता सबै व्यक्तिलाई हुने गर्दछ । हरेक व्यक्ति वजन कम या आफ्नो तौललाई नियन्त्रणमा राख्न चाहन्छन् । बढ्दो वजन धेरै रोगको कारण पनि बन्ने गर्दछ ।

विचित्र विश्व

६ वर्षका बालकले ३ हजारभन्दा बढि पटक ‘पुश अप’ लगाएपछि...

६ वर्षका बालकले ३ हजारभन्दा बढि पटक ‘पुश अप’ लगाएपछि...

एजेन्सी । रुसका ६ बर्षीय बालक इब्राहिम ल्यानोभले अनौठो रेकर्ड बनाएका छन् । उनले दुई घण्टामा ३२७० ‘पुश अप’ लगाएर नौलो रेकर्ड बनाए । उक्त रेकर्डलाई ‘रशियन बुक अफ’ रेकर्ड्समा सामेल गराइएको छ । यसैगरि उनी सामाजिक सञ्जालमाभाइरल भएका छन् ।