के तपाईको जीवनमा पनि देखा पर्दैछन् यी पाँच संकेत ?

एजेन्सी । जीवनमा कहिले काँही अगाडि बढ्ने अवसरहरु प्राप्त भैरहेको हुन्छ । तर त्यसलाई नचिनेर र विचार नगरी निर्णय गर्दा हामी मूर्खता देखाइरहेका हुन्छौ‌ं । 

 

तर हाम्रो जीवनमा अनुकूल समयको सुरुवात हुन लाग्दैछ भन्नेबारे त्यसलाई पहिचान गर्ने संकेतहरु हामीले पाइरहेका हुन्छौं । त्यस्ता संकेतलाई पहिचान गर्‍यौं भने हामीले त्यस्तो समयको फल पाउन तयारीका साथ बस्न सक्छौं । त्यस्ता केही संकेतहरुबारे तल बताइएको छ ।

 

सामान्यतय मानिसहरु बिहान उठेपछि आफ्नो अनुहार ऐनामा हेर्ने गर्छन् । तर यदि तपाईले उठेर ऐना हेर्दा आफ्नो अनुहारमा अन्य दिनभन्दा धेरै चमक र प्रसन्नता देख्नुभयो भने त्यस दिनमा गरिने तपाईका प्रत्येक काम सफल हुन्छन् ।

 

परिवारका कुनैपनि सदस्यलाई बिहानै धन प्राप्ति हुन्छ भने त्यो तपाईको शुभ समय चलिरहेको छ भन्ने संकेत हो । यस्तो अवस्थामा तपाईको प्रत्येक कामबाट सफलता साथै धन लाभ हुनसक्छ ।

 

कहिले काँही अनुकूल समयको संकेत पशुप्राणीबाट पनि प्राप्त हुनसक्छ । यदि कुनै पनि बिरालोले घरमा बच्चा जन्मायो भने त्यो एकदमै शुभ संकेत मानिन्छ । साथै यदि कुनै पनि बाँदरले आँपको कोया घरभित्र झार्‍यो भने त्यसले तपाईको राम्रो समय शुरु हुन लागेको संकेत दिन्छ ।

 

यदि शरीरको कुनै पनि अंग फर्फराउन थाल्यो भने त्यो पनि सुखद समयको सुरुवाती संकेत हो ।

 

पाँचौं संकेत यदि तपाईको खर्च असामान्य तरिकाले बढेको छ तर पनि तपाईको हातमा पैसा टुट्दैन र मनको व्याकुलता रहँदैन भने त्यो पनि शुभ संकेत हो ।


थप समाचार

भूकम्पमा 'भाग्यले बाँचेकाहरु’ भेट्दा बेलायती सांसद भावुक

  • 28 minutes ago
भूकम्पमा 'भाग्यले बाँचेकाहरु’ भेट्दा बेलायती सांसद भावुक

भूकम्पमा परेर चमत्कारिक रुपमा बाँचेका नेपालीहरुको कथामा बनेको चर्चित वृत्तचित्र फिल्म ‘भाग्यले बाँचेकाहरु’का पात्रहरुलाई प्रत्यक्ष रुपमा भेटेका सांसद गेथिन्स उनीहरुको कथा सुनेर भावुक बनेका हुन् ।

उपराष्ट्रपति पुनले गरे ‘रक्सी र बाँसको शहर’को भ्रमण

  • 5 hours ago
उपराष्ट्रपति पुनले गरे ‘रक्सी र बाँसको शहर’को भ्रमण

काठमाडौँ । चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले सिचुवान प्रान्तको यिपिन क्षेत्रको भ्रमण गरेका छन् । उनले आज विभिन्न विश्वविद्यालय, मोबाइल उत्पादक कम्पनीको अवलोकन भ्रमण गरे । यिपिन प

आरुघाट बजारको मुअब्जा २५ लाखसम्म दिनुपर्ने माग

  • 5 hours ago
आरुघाट बजारको मुअब्जा २५ लाखसम्म दिनुपर्ने माग

गोरखा । राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गर्न लागिएको बूढीगण्डकी जलाशययुक्त आयोजनाको डुबान क्षेत्रका प्रभावितले आरुघाट बजारको मुअब्जा निर्धारण गर्दा प्रतिआना रु २५ लाख सम्म दिइनुपर्ने माग गरेका



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

बुढी औलाले बताउँछ तपाईको स्वभाव

बुढी औलाले बताउँछ तपाईको स्वभाव

एजेन्सी । आजभोलि इन्टरनेटमा मानिसहरु आफ्नो व्यक्तित्व जान्नको लागि निकै उत्सुक हुने गरेको पाइन्छ । र धेरैलाई आफ्नो शरिरका अंगहरुको बनावटको आधारमा आफ्नो बारेमा जान्न मन पनि लाग्छ ।

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।