पेरिसडाँडाबाट हटाइयाे माअाेवादी केन्द्रकाे साइनबाेर्ड

काठमाडौँ । तत्कालीन नेकपा (माओवादी केन्द्र)को पेरिसडाँडास्थित केन्द्रिय कार्यालयको बोर्ड परिवर्तन गरिएको छ ।

 

माओवादी केन्द्र र एमालेबीच एकीकरण एकता भई एउटै पार्टी नेपाल कम्युनिष्ट पार्टी बनेपछि दुई पार्टीको पूर्व केन्द्रीय कार्यालयहरुलाई नयाँ संरचना अनुसार परिवर्तन गर्न थालिएको हो ।

 

मार्गनिर्देशक सिद्धान्तको नाममा तय गरिएको दुई पार्टीका नामहरू एकीकरण पश्चात् हटाइएपछि सोही अनुसारको बोर्ड नेकपाका कार्यालयहरूमा टाँगिएको छ । सोही कारण धुम्बराहीस्थित एमालेको पूर्व मुख्यालमा पनि बोर्डहरू हटाइएका छन् ।

 

दुवै पार्टीको पूर्वहेडक्वाटरहरू अब नयाँ पार्टी नेकपाको केन्द्रीय कार्यालय बन्नेछ । बोर्ड परिवर्तन पश्चात् नेकपाका दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज दुई पार्टीको पूर्व केन्द्रीय कार्यालय पुग्दैछन् ।

 

अध्यक्षद्वय पुग्न अघि नै पेरिसाडाँडामा रहेको माओवादी केन्द्रको पूर्व हेडक्वाटरको बोर्डहरु हटाइएको हो । त्यहाँ नेकपाको नयाँ बोर्ड लगाइएको छ ।


थप समाचार

१०० वर्ष प्रवेश गरेका राष्ट्रकविलाई राष्ट्रपतिको शुभकामना

  • 9 minutes ago
१०० वर्ष प्रवेश गरेका राष्ट्रकविलाई राष्ट्रपतिको शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १०० वर्ष प्रवेश गरेका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई लैनचौरस्थित घिमिरे निवासमा आज बिहान पुग्नु भइ जन्मदिनको शुभकामना दिएकी छिन् ।

यसकारण ऐश्वर्याले विवेक ओबरायलाई छोडेकी थिइन्

  • 54 minutes ago
यसकारण ऐश्वर्याले विवेक ओबरायलाई छोडेकी थिइन्

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चन अहिले बच्चन परिवारकी बुहारी भइसकेकी छिन् । तर तपाईलाई थाहा नै छ होला उनी त्यो भन्दा पहिले एश ओबराय परिवारकी बुहारी बन्नेबाली थिइन् ।

तान्जिनिया डुङ्गा दुर्घटनामा मृत्य हुनेको संख्या २०७

  • 57 minutes ago
तान्जिनिया डुङ्गा दुर्घटनामा मृत्य हुनेको संख्या २०७

नैरोबी, केन्या । तान्जानियाको लेक भिक्टोरियामा शुक्रबार भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २०७ पुगेको तान्जानियाको सरकारी रेडियोले जनाएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।