IIMS College

ISMT

HUB Education

मेलामा दर्शकको सिक्री चोर्ने दुईजना पक्राउ

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

पोखरा । पोखराको ढुंगेसाँघु मेलामा दर्शकको सिक्री चोर्ने दुईजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । महिलाले गलामा लगाएको सिक्री चार्दे गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा बिरगञ्ज २३ पर्सा बस्ने १८ बर्षका निरज राय यादव र पर्सा निचुटा बस्ने १८ बर्षका विकास सिह छन् । उनीहरुलाई थप अनुसन्धान भैरहेको बैदाम प्रहरी प्रमुख डिएसपी नवीन कार्कीले जानकारी दिए ।

 

ढुंगेसाँघु मेलामा यसअघि पनि लुटपाट र चोरीका घटना भैरहेको थियो । त्यसैले प्रहरीले विशेष निगरानी बढाएका कारण दुई जना पक्राउ परेको उनले बताए । पक्राउ परेकालाई चोरी मुद्धामा कारबाही हुने प्रहरीले जनाएको छ ।


थप समाचार

‘यो पाहुना लाग्न जाने र पाहुना बोलाउने समय होइन’

  • 11 minutes ago
‘यो पाहुना लाग्न जाने र पाहुना बोलाउने समय होइन’

काठमाडौँ । सरकारले घरमा आउने पाहुनाले कोरोना भाइरस (कोभिड– १९) को संक्रमण ल्याउनसक्ने तथा लैजानसक्ने भन्दै सतर्क हुन अनुरोध गरेको छ । लकडाउनको समयमा कतिपयले पाहुनालाई बोलाउने गरेको भन्दै त्यस्तो नगर्न

बोइङको कारखाना अनिश्चितकालीन बन्द

  • 31 minutes ago
बोइङको कारखाना अनिश्चितकालीन बन्द

एजेन्सी । अमेरिकाको बिमान निर्माता कम्पनी बोइङले कोरोनाभाइरसको महामारीका पछि जारी लकडाउनका कारण वासिङ्टन राज्यमा रहेको आफ्नो कारखाना अनिश्चितकालीन बन्द गर्ने निर्णय गरेको छ ।

तराईमा कोरोना सङ्क्रमित, पहाडमा त्रास

  • 47 minutes ago
तराईमा कोरोना सङ्क्रमित, पहाडमा त्रास

काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरका तीन जनामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि यहाँका अन्य जिल्लामा त्रास बढ्न थालेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

एजेन्सी । नेपालमा किड्नी फेलका समस्या बढी रहेको छ । मानिसहरु प्राय सोझै चिकित्सहरुका जानेभन्दा पनि बढी मेडिकल स्टोरमा गएर औषधी प्रयोग गर्ने हुँदा विभिन्न समस्याहरु देखिने गरेको छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।