IIMS College

ISMT

HUB Education

प्रदर्शन चर्किएपछि जापानी प्रधानमन्त्री सिन्जो आबेको भारत भ्रमण स्थगित

फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । नागरिकता संशोधन विधेयकको विरोधमा भारतका विभिन्न राज्यहरू प्रदर्शन चर्किएपछि जापानी प्रधानमन्त्री सिन्जो आबेले आइतबारदेखि गर्ने भनिएको भारत भ्रमण रद्द गरेका छन् ।

 

भारतको पूर्वोत्तर राज्यहरूमा विधेयकको विरोधमा जारी प्रदर्शनहरूले उग्र रुप लिन थालेपछि जापानी प्रधानमन्त्री आबे आफ्नो भारत भ्रमण स्थगित गरेका हुन् । आबे र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच असमको गुवाहटीमा वार्ता हुने तय थियो ।

 

भारतले नागरिकता कानुन संशोधन गरेपछि अहिले असम, त्रिपुरालगायत क्षेत्रमा व्यापक प्रदर्शन भइरहेको छ । बिहीबार असममा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दुई जनाको ज्यान समेत गइसकेको छ ।

 

विधेयककै विषयमा असहमति जनाउँदै बिहीबार बंगलादेशी विदेशमन्त्री एके अब्दुल मोमिनले अन्तिम समयमा आएर भारत भ्रमण रद्द गरेका थिए ।


थप समाचार

यो संकटका बेला सलमान खानले यसरी गर्दैछन् सहयोग

  • 1 minute ago
यो संकटका बेला सलमान खानले यसरी गर्दैछन् सहयोग

एजेन्सी । बलिउडका चर्चित अभिनेता सलमान खानले लकडाउनमा आफुले सक्दो सहयोग गर्ने बताएका छन् । पछिल्लो समय बलिउड कलाकारहरुले एकपछि अर्को सहयोग गर्ने घोषणा गरेका थिए ।

कीर्तिपुर क्रिकेट मैदानका कर्मचारी तामाङको निधन

  • 27 minutes ago
कीर्तिपुर क्रिकेट मैदानका कर्मचारी तामाङको निधन

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानका कर्मचारी जयबहादुर तामाङको निधन भएको छ । उनको उपचारका क्रममा गए राति निधन भएको हो ।

कोरोना भाइरस तीब्र रुपमा फैलिन थालेपछि अष्ट्रेलियाका प्रधामन्त्रीले ल्याए झन् कडा नियम

  • 29 minutes ago
कोरोना भाइरस तीब्र रुपमा फैलिन थालेपछि अष्ट्रेलियाका प्रधामन्त्रीले ल्याए झन् कडा नियम

सिड्नी । अष्ट्रेलियामा कोरोना भाइरसका कारण हालसम्म १८ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या ४ हजार १६३ पुगेको छ । आजमात्रै एक जनाको भाइरसका कारण ज्यान गएको छ । कोरोना भाईरस फैलिन क्रम नरोकि



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।

विचित्र विश्व

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

एजेन्सी । महान दार्शनिक र माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सले एकपटक भनेका थिए ‘मानिस आफ्नो इतिहास आँफै बनाउँछन् तर इतिहास कहिल्यै पनि उनीहरुको इच्छाबाट बन्दैन’ यो कुरा रोमानियाका तानाशाह रहे निकोलय सिजस्कुसँग एकदमै मिल्छ ।