भगवान् शिवजीकी छोराहरु गणेश र कुमार चर्चित छन्, तर को थिइन् छोरी ?

एजेन्सी । भगवान शिवलाई सही अर्थमा भन्नुपर्दा परिवारका देवता पनि भनिन्छ। किनकी शिवजी एकमात्र यस्ता देवता हुन्, जसका परिवार पूर्ण छ। 

 

भगवान शिवका पुत्र कार्तिकेय (कुमार) र श्रीगणेशको बारेमा त सबैलाई थाहा भएकै कुरा हो। तर अधिकांशलाई यो थाहा छैन कि उनकी एक पुत्री पनि छिन्।

 

आज हामी तपाईँहरूलाई शिवपरिवारकी पुत्रीको बारेमा जानकारी दिन गैरहेका छौँः

 

भगवान शिव

 

भगवान शिव परिवारका मूख्य सदस्य हुन्। शिवलाई सृष्टिको प्राण मानिन्छ। शिवबिनाको सृष्टि मृत संसार जस्तै हुन्छ, त्यसैकारण नै उनलाई ‘कालको पनि काल९ महाकाल’ भनिन्छ।

 

ब्रह्मा, विष्णु र शिवका नामलाई सृष्टि, पालन र संहारसँग जोडिएपनि तीनै तत्व एकै भएको तथा शिवतत्वले पालनपोषणको काम पनि गर्ने भएकाले शास्त्रीय रूपमा शिव तत्वको महत्व बढि छ। शिवले प्राण पनि दिन्छन्, जीवन पनि दिन्छन् र संहार पनि गर्छन्।

 

भगवान शिवकी पुत्री

 

भगवान शिवकी पुत्रीको नाम ‘अशोक सुन्दरी’ हो। पौराणिक कथा र केहि मान्यताका अनुसार, माता पार्वतीले आफ्नो एक्लोपनलाई टाढा राख्नको लागि ‘कल्पवृक्ष’ ९सबैको इच्छा पूर्ण गर्ने रूख० सँग कन्याप्राप्तिको वरदान मागिन्, जसको फलस्वरूप अशोक सुन्दरीको जन्म भयो।

 

अशोक सुन्दरीको विवाह परमपराक्रमी राजा नहूषसँग भएको थियो। माता पार्वतीको वरदानले अशोक सुन्दरी ‘ययाति’ जस्ता वीर पुत्र र सय रूपवती कन्याहरूका माता बनिन्।

 


थप समाचार

बेलायतका नेपाली बालबालिका र युवाबाट छानिए 'प्रतिभा नक्षेत्र'

  • 2 hours ago
बेलायतका नेपाली बालबालिका र युवाबाट छानिए 'प्रतिभा नक्षेत्र'

जसमध्ये बाल समुहमा सर्वोत्कृष्ट बन्दै ५ वर्षीया रिया गिरी बाल नक्षेत्र घोषणा भइन् भने युवा समुहबाट सर्वोत्कृष्ट बनेर सब्रिना चोंगवांग युवा नक्षेत्र बनिन् ।

प्रतिभा नक्षेत्रमा जे देखियो : सहि अवधारणा, गलत अभ्यास

  • 4 hours ago
प्रतिभा नक्षेत्रमा जे देखियो : सहि अवधारणा, गलत अभ्यास

सन्दर्भ प्रतिभा नक्षेत्रमा मात्र सिमित छैन । बेलायतका अधिकांश नेपाली संघसंस्थाले गर्ने कार्यक्रमको हविगत यस्तै हुन्छ । अब यसतर्फ सबैको ध्यान जान जरुरी छ ।

के हुंदैछ एनआरएन स्कटल्याण्ड राज्य परिषद गठनको प्रक्रिया ?

  • 8 hours ago
के हुंदैछ एनआरएन स्कटल्याण्ड राज्य परिषद गठनको प्रक्रिया ?

नेतृत्वका तीनै जना आकांक्षी तदर्थ समितिमा अट्ने गरी निकास निकाल्ने पहल अध्यक्ष फगामीले गरिरहेका छन् । संयोजक पदका सबै आकांक्षीहरुलाई समान हैसियतमा राखेर तदर्थ समिति घोषणा गराउने उनको योजना छ ।


Loading...

भिडियो

प्रेम र यौन

शारीरिक सम्बन्धबाट टाढा रहने जोडीमा यस्ता समस्याहरु देखिने

शारीरिक सम्बन्धबाट टाढा रहने जोडीमा यस्ता समस्याहरु देखिने

एजेन्सी–वैवाहिक जीवन सुमधुर बनाउन शारीरिक सम्बन्धको अहम भुमिका रहन्छ । सम्बन्धलाई मजबुत बनाउन पनि शारीरिक सम्बन्ध जति आवश्यक छ त्यति नै आवश्यक स्वस्थ रहन पनि छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेद उपचार पद्धति भरपर्दो

आयुर्वेद उपचार पद्धति भरपर्दो

भद्रपुर । पछिल्लो समय बिरामीले आयुर्वेद उपचार पद्धतिलाई भरपर्दो उपचार सेवाका रुपमा लिन थालेका छन् ।

विचित्र विश्व

गर्भवती मन्त्री साइकल चलाएरै अस्पताल भर्ना

गर्भवती मन्त्री साइकल चलाएरै अस्पताल भर्ना

वेलिङ्टन । न्यूजिल्यान्डकी महिला मन्त्री जुली आन गेन्टर पहिलो बच्चा जन्माउने क्रममा प्रसूतिका लागि आफैंले साइकल चलाएर अस्पताल भर्ना भएकी छिन् ।