गर्मीको एलर्जीबाट छालालाई कसरी जोगाउने ?

काठमाडौँ । गर्मीमा धेरैजसोलाई छालामा एलर्जी हुन्छ । गर्मीमा एलर्जी तथा छालासम्बन्धी कीटाणु निकै सक्रिय हुन्छन् । 

 

छालालाई सुख्खा मौसमको कुप्रभावबाट जोगाउन विभिन्न क्रिम, साबुन तथा जेल प्रयोग गरिन्छ । 

 

गलत औषधिको प्रयोगका साथै विभिन्न क्रिम, साबुन, जनावरमा हुने कीटाणु, रंग आदिका कारण पनि एलर्जी हुनसक्छ । यसले गर्दा रुघा लाग्ने, हाछ्युँ आउने, शरीरमा डाबर आउने तथा खोकी लाग्ने हुनसक्छ ।

 

यस्ता समस्याबाट जोगिन धूलो–धूवाँबाट टाढै रहनुपर्छ । अहिले जतासुकै बाटो खनिएको हुँदा जताततै धूलैधूलो छ । 

 

यस्तो अवस्थामा बाहिर हिँडडुल गर्दा सबै शरीर छोप्नुपर्छ भने मास्क तथा चस्मा पनि लगाउनुपर्छ । सुख्खा मौसम भएकाले प्रशस्त पानी पिउनुपर्छ । 

 

बाहिर गएर आएपछि अनुहार तथा हातखुट्टा राम्रोसँग धुनुपर्छ । कतिपयलाई घामले एलर्जी हुन्छ । 

 

एलर्जी भएको ठाउँमा कन्याउनुहुँदैन । लामो समयसम्म निको नभए छाला रोग विशेषज्ञलाई देखाउनुपर्छ ।


थप समाचार

बालुवाटरमा खैलाबैला भएपछि युट्युबबाट निकालियो पशुपति शर्माको गीत

  • 4 hours ago
बालुवाटरमा खैलाबैला भएपछि युट्युबबाट निकालियो पशुपति शर्माको गीत

माथिका हरफहरु लोकप्रिय गायक पशुपति शर्माको नयाँ लोक गीत ‘लुट्न सके लुट नेपालमै हो छुट’ गीतको भिडियोको हो । समय सान्दर्भिक गीत बनाउन माहिर गायक

अमिताभ बच्चनको सम्पत्ति छोरी श्वेता र छोरा अभिषेकको भागमा कति ?

  • 5 hours ago
अमिताभ बच्चनको सम्पत्ति छोरी श्वेता र छोरा अभिषेकको भागमा कति ?

एजेन्सी । धेरैका मन र मस्तिष्कमा बसेका बलिउडका महानायक अमिताभ बच्चनले आफ्नो निजि सम्पत्ति बाँडफाँडको विषयलाई खुलेरै सामाजिक सञ्जालमा व्यक्त गरेका थिए ।

धनीका कुराः निता अम्बानीको एक दिनको खर्च कति ?

  • 5 hours ago
धनीका कुराः निता अम्बानीको एक दिनको खर्च कति ?

एजेन्सी । एशियाकै सबैभन्दा धनी मुकेश अम्बनीकी श्रीमती नीता अम्बानीको दैनिक खर्च सुनेर जो कोहि पनि जिब्रो निकाल्न बाध्य हुन्छन् । तपाईहरुले कहिल्यै कल्पना गर्नुभएको छ कि उनीहरुको दैनिक पारिवारिक खर्च क



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

धनीका कुराः निता अम्बानीको एक दिनको खर्च कति ?

धनीका कुराः निता अम्बानीको एक दिनको खर्च कति ?

एजेन्सी । एशियाकै सबैभन्दा धनी मुकेश अम्बनीकी श्रीमती नीता अम्बानीको दैनिक खर्च सुनेर जो कोहि पनि जिब्रो निकाल्न बाध्य हुन्छन् । तपाईहरुले कहिल्यै कल्पना गर्नुभएको छ कि उनीहरुको दैनिक पारिवारिक खर्च कति हुन्छ ?

विचित्र विश्व

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

एजेन्सी । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।