IIMS College

ISMT

HUB Education

काठमाडौँमा तिव्र रुपमा बन्दैछन् गगनचुम्बी भवनहरु (फोटोफिचर)

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँमा पछिल्लो समय अग्लाअग्ला भवन निर्माणले तिव्रता पाएको छ । काठमाडौँमा हस्पिटलदेखि व्यापारिक अग्ला भवन निर्माण भइराखेका छन् ।  यसरी बनाइएका भवनहरुले बिस्तारै काठमाडौँको स्वरुप फेरिन थालेको छ ।  

 

ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक सम्पदाले भरिपूर्ण काठमाडौँले छिट्नै केही वर्षमा नयाँ परिचय पाउने कुरामा दुईमत नहोला ।  

 

विनासकारी भूकम्पपछि पनि केही समय भवन निर्माणमा काठमाडौँ महानगरपालिकाले कडाइ गरेको थियो । तर, पछिल्लो समय निर्माण कार्यले तिब्रता पाएको देखिन्छ । प्राइभेट घर पनि गगनचुम्मी बनाउने नयाँ ट्रेण्ड सुरु भएको छ । 

 

काठमाडौँमा यसरी अग्ला भवनहरु निर्माण हुँदा व्यापारिक हिसाबले धेरै पक्षहरु केलाउन आवश्यक रहेको विज्ञहरु बताउँछन् । तर, यसले काठमाडौँमा बढ्दै गएको अव्यवस्थित सहरलाई विस्तारै सुधार गर्ने समेत सम्बन्धि निकायहरु बताएका छन् । 

 

 


थप समाचार

बाँके घटनाका दोषी पक्राउ परिसकेको गृहमन्त्रीको भनाई

  • 1 minute ago
बाँके घटनाका दोषी पक्राउ परिसकेको गृहमन्त्रीको भनाई

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले बिहीबार बाँकेको खजुरामा भएको घटनामा दोषी रहेकालाई पक्राउ गरिएको बताएका छन् । आइतबार संसदमा जवाफ दिने क्रममा थापाले उक्त घटनामा संलग्नलाई पक्राउ गरिसकेको बता

ट्युनिसियामा राष्ट्रपतिका लागि मतदान

  • 9 minutes ago
ट्युनिसियामा राष्ट्रपतिका लागि मतदान

ट्युनिस । ट्युनिसियामा नयाँ राष्ट्रपति चयनका लागि आइतबार मतदान भइरहेको छ ।

तालिबानका छायाँ प्रान्तीय गभर्नर मारिए

  • 11 minutes ago
तालिबानका छायाँ प्रान्तीय गभर्नर मारिए

आयबाक । सरकारी फौजको कारबाहीमा अफगानिस्तानको उत्तरी सामानगान प्रान्तका लागि तालिबानका छायाँ गभर्नर मौलवी नूरुद्दीन समेत कम्तीमा १२ जना तालिबान लडाकूहरु मारिएका छन् ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ ।