स्लीपिङ ब्युटी: एकपटक सुतेपछि ६ महिनापछि मात्रै उठ्छिन्

हामीले इतिहास पढेका छौ जहाँ कुम्भकर्ण एकपटक सुतेपछि ६ महिनापछि मात्रै उठ्थे । एक यस्तै युवती रहेकी छिन् जसलाई कलियुगको कुम्भकर्ण भनिन्छ । 

 

ब्रिटेनमा बस्दै आइरहेकी यी युवतीलाई स्लीपिङ ब्युटी भनेर बोलाउने गर्छन् । 

 

यसको कारण निन्द्रा नै हो । यी युवती एकपटक सुतेपछि धेरै महिनासम्म सुतिनै रहन्छिन् । 

 

स्टोकपोर्टकी १६ वर्षीय बेथ गुडियर जब एक पटक गहिरो निन्द्रामा सुत्छिन्, उनी ६ महिनाभन्दा पहिला उठ्दिनन् । एक दिनमा २२ घण्टा सुत्ने यी युवती दुई घण्टामात्र जाग्छिन् । बेथकी आमा जाइनेका अनुसार बेथलाई एकपटक ब्रेन ट्युमर भएको थियो । उनलाई हस्पिटलमा भर्ना गरिएको थियो । तर, हस्पिटलमा गरिएका सबै टेस्ट फेल भएको थियो । उनको रिपोर्टबाट केही थाहा पाउन सकिएका थिएन । 

 

ब्रिटेनमा १०० जना युवाहरुमा एक बेथ मात्रै स्लीपिङ सिंड्रोम नामबाट जानिन्छन् । बेथको कथा अन्य मानिसहरुलाई एउटा काल्पनिक कथा लाग्नसक्छ । उनकी आमाका अनुसार बेथ ७५ प्रतिशत समय सुत्नमा बिताउँछिन् । जब उनी उठ्छिन् तब खाना पिउनका लागि बस्छिन् । 

 

एक समय डाक्टरसँग मिल्नका लागि उनले आफ्नो घर छोडेकी थिइन् । बेथलाई व्हिल चियरको आवश्यकता पर्छ । उनी कुरा गर्दा पनि निकै थाकेको महसुस गर्छिन् । बेथकी आमाका अनुसार उनी कुनै समय उठ्न सक्ने र उभिन पनि नसक्ने हुनेछिन् । उनी आफ्नो कुनै पनि साथीसँग मिल्न चाहादिनन् । बेथकी आमालाई उनको भविष्य सम्झेर निकै पिडा हुने समेत बताएकी छिन् ।  

 


थप समाचार

बलात्कार मुद्दामा थुनामा रहेका कैदीकाे मृत्यु

  • 20 minutes ago
बलात्कार मुद्दामा थुनामा रहेका कैदीकाे मृत्यु

चितवन । जबरर्जस्ती करणी मुद्दामा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ ।

‘रिल’का गोपी बिपिनले ‘रियल लाइफ’कै गोपी भेटे

  • 21 minutes ago
‘रिल’का गोपी बिपिनले ‘रियल लाइफ’कै गोपी भेटे

चितवन । शनिबारबाट फिल्म ‘गोपी’को प्रचारमा निस्किएका बिपिन कार्कीले चितवनमा साँच्चिकैका गोपी भेटेका छन् । उनले फिल्मको प्रचारका क्रममा फिल्ममा झैं गाई व्यवसाय गर्ने गोपी ढकाललाई भेटेका हुन् । बिपिनले च

कङ्गोको राष्ट्रपतिमा शिसेकेडी विजयी भएको अदालतको घोषणा

  • 27 minutes ago
कङ्गोको राष्ट्रपतिमा शिसेकेडी विजयी भएको अदालतको घोषणा

किन्सासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको संवैधानिक अदालतले विपक्षी नेता फेलिक्स शिसेकेडी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ । उनका निकटतम प्रतिद्वन्द्वी मार्टिन फायुलुले चुनावमा धाँधली भएको आ



जीवनशैली/स्वास्थ्य

घरमा सुख शान्ति बनाइराख्न यस्ता कामहरु गर्नुहोस्

घरमा सुख शान्ति बनाइराख्न यस्ता कामहरु गर्नुहोस्

घरमा सुख समृद्धि बनाइराख्नको लागि हाम्रा पूर्वजहरुले पहिलेदेखी नै धेरै परम्पराहरु मान्दै आएको पाइन्छ । तर आजकालको आधुनिक युगमा धेरै मानिसहरुले पुराना परम्पराहरु मान्न छाडिसके ।

विचित्र विश्व

सिङ्गै गाउँ चार जनाको नाममा

सिङ्गै गाउँ चार जनाको नाममा

डोल्पा । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका, ५ फुल्चिङका ६९ वर्षीय चन्द्रलाल चलाउनेको नाममा एक टुक्रा पनि जग्गा छैन । घरअगाडिको प्रशस्त जमिनमा मेहनतका साथ अधियाँ खेती गरे पनि उनको परिवारलाई वर्षभरि जीविका चलाउन मुस्कल पर्छ ।