हरेक राति ३ देखि ५ बजेको बीचमा निन्द्रा खुल्छ ? हुनसक्छ यस्तो इशारा

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ रु चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ ।

 

कुनै – कुनै मानिसले हरेक राति एउटै समयमा ब्यूझिँने नियम बनाएका हुन्छन् भने त्यसलाई सामान्य मान्न सकिन्छ । तर जुन मानिसको निन्द्रा हरेक रात एउटै समयमा झस्किदै वा डराउँदै खुल्छ भने त्यसको संकेत अर्कै लाग्ने उल्लेख गरिएको छ ।

 

जान्नुहोस् कुन समयमा निन्द्रा खुल्नुको अर्थ के हुन्छ ?

 

१. यदि हरेक रातमा ३ देखि ५ बजेबीचमा निन्द्रा खुल्छ भने

 

यो समय तपाईको फोक्सो र तपाईको दुखि स्वाभावसँग जोडिएको हुन्छ । यदि तपाई हरेक रात यो समयमा ब्यूझिँनुहुन्छ भने यसको मतलब तपाईलाई कुनै अनजान शक्ति तपाईको सम्पर्कमा आएर तपाईलाई जीवनको उद्देश्प्रति जागरुक गरिरहेको हुनसक्छ । यसको लागि साससम्बन्धि व्यायाम र प्रार्थना गर्नुहुन्छ ।

 

२. यदि हरेक रात ९ देखि ११ को बीचमा निन्द्रा आउँदैन भने 

 

रातमा ९ बजेदेखि ११ बजेको समय सुत्नको लागि निकै उत्तम समय हो । यस समयमा निन्द्रा आउँदैन भने तपाई निकै चिन्तित र तनावमा हुनुहुन्छ भन्ने कुराको संकेत हो । यसको लागि मेडिटेशन गर्नु उत्तम उपाय हुनसक्छ ।

 

३. राति ११ देखि १ बीचमा ब्यूँझिनु

 

यो समयमा ब्यूँझिनुले तपाईको ‘इमोशनल डिसापोइन्टमेन्ट’ को इशारा गर्छ । पवित्र मन्त्र जप गर्ने , माफ गर्ने वा आफ्नो बर्तमान अवस्थालाई स्विकार गर्न सिक्नुस् यो समस्याको समाधान मिल्नेछ ।

 

४. रातको १ बजे देखि ३ बजेको बीचमा ब्यूँझिनु

 

यो समय तपाईको मृगौलासँग सम्बन्धित हुन्छ । हरेक रात यो समयमा जागा रहनु तपाईको भित्रि मनमा लुकेको आक्रोशको इशारा गर्छन् । यसबाट बँच्नको लागि चिसो पानी पिउनु पर्छ र ध्यान गर्नुपर्छ ।

 

५. हरेक राति ५ देखि ७ बजेको बीचमा ब्युँझिनु

 

यस समयमा शक्ति वा बलको शरीरमा सञ्चार हुने समय हो । यस समयमा ब्युभिmनुको मतलब तपाई ‘इमोशनल्ली’ कमोजोर र दुखी हुनुहुन्छ । यसबाट बच्नको लागि ‘स्टेचिङ एक्सरसाइज’ गर्नु जरुरी हुन्छ ।

 


थप समाचार

बिआरआईमा युरोपको सामूहिक सम्झौता सम्भव – जर्मन मन्त्री

  • 10 minutes ago
बिआरआईमा युरोपको सामूहिक सम्झौता सम्भव – जर्मन मन्त्री

बेइजिङ । जर्मनीका अर्थमन्त्री पिटर अल्टमायरले युरोपेली युनियनका प्रमुख मुलुकहरुले चीनको अगुवाईमा रहेको बेल्ट एन्ड रोड अभियान (बिआरआई) मा व्यक्तिगत नभई सामूहिक समझदारीमा हस्ताक्षर हुन सक्ने बताएका छन्

जापानिजहरु किन यस्ता खानेकुराहरु खान्छन् ?

  • 32 minutes ago
जापानिजहरु किन यस्ता खानेकुराहरु खान्छन् ?

पश्चिमा क्षेत्रमा जापानीहरु कहिल्यै मोटाउँदैनन् भन्ने एउटा भ्रम छ । यो साँचो त होइन, तर जापानीहरु लामो समय बाँच्ने र सुन्दरताका लागि भने परिचित छन् ।

यस्ता छन् जीवनमा सदैव गोप्य राख्नुपर्ने केही कुराहरु

  • 58 minutes ago
यस्ता छन् जीवनमा सदैव गोप्य राख्नुपर्ने केही कुराहरु

एजेन्सी । जीवनमा केही यस्ता कुराहरु हुन्छन् जसलाई गोप्य राख्नु नै उचित हुन्छ । गोप्यता राख्नुपर्ने कुरालाई पनि उजागर गर्दा जीवनमा धेरै समस्याहरु आउने गरेका छन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

जापानिजहरु किन यस्ता खानेकुराहरु खान्छन् ?

जापानिजहरु किन यस्ता खानेकुराहरु खान्छन् ?

पश्चिमा क्षेत्रमा जापानीहरु कहिल्यै मोटाउँदैनन् भन्ने एउटा भ्रम छ । यो साँचो त होइन, तर जापानीहरु लामो समय बाँच्ने र सुन्दरताका लागि भने परिचित छन् ।

विचित्र विश्व

कुन देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

कुन देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

एजेन्सी । धेरै पैसा कमाउने करोडपतिको सुचीमा आउने सपना आजकल धेरैको आम सपना भएको छ । तर, सबै परिश्रमले करोडपति बनाउँदैन । करोडपति बन्न ठुलै संघर्षको आवश्यक पर्छ । पछिल्लो समय करोडपतिहरुको चर्चा ठुलो हुने गरेको छ ।