सुत्दाखेरि घुर्ने बानी छ भने सावधान हुनुहोस्

एजेन्सी । यदी तपाईलाई सुत्दाखेरि घुर्ने बानी छ भने सावधान हुनुहोस् । सुत्दाखेरि घुर्ने बानीका कारण सास लिनमा आउन सक्ने समस्याका कारण ज्यान जाने खतरा पनि उत्तिकै रहेको हुन्छ ।

 

डाक्टरका अनुसरा स्लिप एप्रिया एक खाले समस्या हो । यसका कारण भविष्यमा हृदयघात र गर्दनको धमनी मोटो हुने कारण पनि बन्न सक्छन् ।

 

सुत्दा स्लिप एप्रियाका कारण सास रोकिनेगर्छ र निकै थोरै सास हामी लिने गर्छौ । 

 

घुर्ने समस्यालाई लिएर गरिएको एक अध्ययनले स्लिप एप्रियासँग सम्बन्धित घुर्ने समस्यका कारण मृत्यु हुने सम्भावना बढेर जान्छ ।

 

रिसर्चका अनुसरा अब्स्ट्रिक्टिब स्लिप एप्रियाद्वारा पिडित सबैमा यस्तो खतरा रहेको हुन्छ ।

 

सिड्नीको बुलकक इस्टिटुट अफ मेडिकल रिसर्चका अनुसार घुर्ने व्यक्तिको मृत्यु आश्चर्य जनक रुपमा बढिरहेको छ । यस अध्ययनका अनुसार मृत्यु हुने सम्भावना ६ गुणा बढी रहेको हुन्छ ।

 

यसको मतलब ४० वर्षमा जति स्लिप एप्रियाका कारण मृत्यु हुने खतरा रहेको हुन्छ त्यति नै खतरा ५७ सालको व्यक्तिमा पनि बिना रोग उत्तिकै रहने गर्छ ।  

 


थप समाचार

जो १ पैसा लगानी नउठ्दा पनि फिल्म बनाउन छोड्दैनन्

  • 1 hour ago
जो १ पैसा लगानी नउठ्दा पनि फिल्म बनाउन छोड्दैनन्

'मैले फिल्मको लागि लगानी गर्नुअघि नै बुझेको हुन्छु यो पैसा उठ्दैन भनेर, त्यसैले यसलाई स्वीकार्न मलाई गार्हो हुंदैन ', प्रेम भन्छन्, 'मेलै देखेको छु अरुले बेलामौकामा होलिडे जाने, विभिन्न मनोरञ्जनका ला

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

  • 1 hour ago
यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् ।

वेद पुराण : के पुर्नजन्म हुन्छ त ?

  • 1 hour ago
वेद पुराण : के पुर्नजन्म हुन्छ त ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रू



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

ग्यास्ट्रिक तथा अल्सरसाथै यी समस्याहरूको अचुक औषधी डल्ले खुर्सानी

ग्यास्ट्रिक तथा अल्सरसाथै यी समस्याहरूको अचुक औषधी डल्ले खुर्सानी

एजेन्सी । खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छौं । त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जस्ता रोगको औषधी समेत हुन्छ ।

विचित्र विश्व

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् । अझ डरलाग्दा घटना घटाउन झन् धेरै खर्च हुन्छ । आतंवादी संगठनमा पनि भारी रकम खर्च हुने गर्छ ।