Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियनाइजरमा विद्रोहका कारण अवस्था बिग्रियो

नाइजरमा विद्रोहका कारण अवस्था बिग्रियो


एजेन्सी । अफ्रिकी देश नाइजर विगत केही दिनदेखि चर्चामा छ । नाइजरको सेनाले देशका राष्ट्रपति मोहम्मद बजुमलाई हिरासतमा लिएपछि विद्रोहको घोषणा गरेको थियो। सेनाका अधिकारीहरूले पनि टिभीमा आएर यसको घोषणा गरेका थिए। यो घटनापछि विश्वका धेरै देशले यसको निन्दा गरेका छन् । अवस्था दिनप्रतिदिन बिग्रदै गएको छ । रिपोर्टका अनुसार अफ्रिकामा नाइजरलाई लिएर भयानक युद्ध सुरु हुन सक्छ।

पश्चिम अफ्रिकी देशका सेना प्रमुखको पनि आज कूबारे बैठक बस्दैछ । इकोनोमिक कम्युनिटी अफ वेस्ट अफ्रिकन स्टेट्सको बैठक नाइजेरियाको राजधानी अबुजामा हुन लागेको हो ।

यसअघि बैठकमा सहभागी सबै देशले विद्रोहमा संलग्न सैनिक अधिकारीलाई राष्ट्रपति मोहम्मद बजुमलाई रिहा गर्न अल्टिमेटम दिएका थिए ।

सेना प्रमुखको यो बैठकमा नाइजरमा भएको ‘कु’का विषयमा महत्वपूर्ण निर्णय हुन सक्नेछ । विद्रोहविरुद्ध सैन्य कारबाहीको घोषणा हुन सक्ने सम्भावना व्यक्त गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT