IIMS College

ISMT

HUB Education

नयाँ स्मार्टफोन ‘भिभो भि १७’

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । ९ डिसेम्बरका दिन चिनिया स्मार्टफोन कम्पनी भिभोले आफ्नो नयाँ स्मार्टफोन ‘भिभो भि १७’ भारत र नेपालमा सार्वजनिक गर्दैछ । गत सेप्टेम्बरमा कम्पनीले ‘भिभो भि १७ प्रो’ सार्वजनिक गरेको थियो, जहाँ ६ क्यामेरा दिइएको थियो । भर्खरै मात्र कम्पनीले ‘भिभो भि १७’लाई रुसमा सार्वजनिक गरेको छ । 

 

‘भिभो भि १७ प्रो’ जस्तै ‘भिभो भि १७’ स्मार्टफोनमा पनि पप अफ सेल्फी क्यामेरा दिइएको छ । यसमा पञ्चहोल डिस्प्ले दिइएको छ, जहाँ सेल्फी क्यामेरा दिइएको छ ।

 

रियर प्यानलमा डायमण्ड शेड क्यामरा मोड्युल छ, जसमा चार रियर क्यामेरा दिइएको छ । यस स्मार्टफोनको रियर र फ्रन्ट दुवै क्यामेरामा नाइट मोडका लागि विशेष फिचर्स दिइएको छ । 

 

भिभोले ९ डिसेम्बरका लागि मिडिया इन्भाइट्सहरु पठाउन सुरु गरिसकेको छ । कम्पनीले मिडिया इन्भाइट्सका साथै टिजर पनि सेयर गरेको छ । यस स्मार्टफोनमा पप अप सेल्फी क्यामेरा उपलब्ध हुनेछैन । तर, पञ्चहोल डिस्प्ले दिइनेछ । रिपोर्टका अनुसार यस स्मार्टफोनको स्पेसिफिकेशन्स रुसको भेरियन्ट जस्तै हुनेछ ।

 

‘भिभो भि १७’मा स्पेसिफिकेसन्सको कुरा गर्नुपर्दा यसमा क्वालकम स्न्यापड्रागन ६६५ प्रोसेसर दिइनेछ । आठ जीवी –यामको साथमा यस स्मार्टफोनमा १२८ जीवीको स्टोरेज हुनेछ । माइक्रो इसडी कार्डको सहायतामा बढाएर यसलाई २५६ जीवीसम्म बनाउन सकिन्छ ।


थप समाचार

शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा नयाँ समिति, नेतृत्व बानियाँलाई

  • 6 hours ago
शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा नयाँ समिति, नेतृत्व बानियाँलाई

आइतबार सम्पन्न संस्थाको सातौं अधिवेसनबाट भिम बानियाँको नेतृत्वमा सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिमा बाचस्पति रेग्मी उपाध्यक्ष , विक्रम भट्टराई महासचिव, हरि भट्टराई कोषाध्यक्ष र

मेसीको विकल्प असम्भवः बार्सिलोना अध्यक्ष

  • 8 hours ago
मेसीको विकल्प असम्भवः बार्सिलोना अध्यक्ष

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउले कप्तान लियोनल मेसीको विकल्प असम्भव भएको बताएका छन् । ऐतिहासिक छैटौं पटक बलोन डी’ओर अवार्ड थापेका मेसीको बारेमा कुरा गर्दै बार्तोमेउ

भरतपुरमा विषादी परीक्षण प्रयाेगशाला सञ्चालनमा

  • 8 hours ago
भरतपुरमा विषादी परीक्षण प्रयाेगशाला सञ्चालनमा

चितवन । बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको परीक्षण शुरु गरिएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यी १० वटा कामहरु गर्ने व्यक्तिको घरमा कहिल्यै पैसा टिक्दैन

यी १० वटा कामहरु गर्ने व्यक्तिको घरमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रकाअनुसार देवी लक्ष्मी आफ्ना भक्तमाथि सधैं कृपा बनाइरहन्छन् । तर, केही यस्ता कार्यहरु छन्, जो गर्नाले लक्ष्मी रिसाउँछिन् ।