IIMS College

ISMT

HUB Education

विद्यार्थीको लागि ५ हजार पर्ने स्माटर मोवाइल लर्निङ एप्स कोरोना भाइरसको कारण निःशुल्क

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । म्याक्स कनेक्टले स्माटर मोवाइल लर्निङ एप्स एक महिनाको लागि निशुःल्क भएको छ । मोवाइल एप्समार्फत विद्यार्थीको सिकाईमा कार्य गरिरहेको कनेक्टले कक्षा ४ देखी कक्षा ९ सम्मको गणित र विज्ञान विषय निःशुल्क अध्ययन गर्ने व्यवस्था मिलाएको हो ।

 

संसारभर महामारीको रुपमा फैलिरहेको कारोना भाइरस (कोभिड १९) को जोखिम न्यूनीकरणका लागि नेपाल सरकारले सम्पूर्ण विद्यालयहरु विदा दिएको समयमा विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव होस् भन्ने उदेश्यले मोवाइल लर्निङ एप्स निःशुल्क प्रदान गरिएको म्याक्स कनेक्टका निर्देशक जित राघबले जनाएका छन् ।

 

पाठ्यक्रम विकास केन्द्रकै पाठ्यक्रम अनुसार तयार गरिएको भिडियोमार्फत सिकाइने राघवको भनाई छ । मोवाइल लर्निङ एप्सका भिडियोहरु युट्युवमा नपाईने र वार्षिक ५ हजार पर्ने भिडियो निःशुल्क उपलब्ध गराइएको राघवले बताएका छन् ।

 

म्याक्स कनेक्टका अनुसार http://smaterr.com/AddSchoolinfo.aspx लिंकमार्फत अनलाइन फाराम भरी लर्निङ एप्सका भिडियोहरु प्रयोग गर्न सकिने जनाएको छ ।


थप समाचार

भम्रण वर्ष २०२० खारेज, सचिवालय पनि विघटन हुँदै

  • 1 hour ago
भम्रण वर्ष २०२० खारेज, सचिवालय पनि विघटन हुँदै

काठमाडौँ । सरकारले भम्रण वर्ष २०२० खारेज गरेको छ । कोरोनाको प्रभावका कारण संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्रमण वर्ष खारेज भएको जानकारी दिएको हो । यसअघि फागुन १८ गते उपप्रधानमन्त्

पाटन अस्पताललाई प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गरिने

  • 1 hour ago
पाटन अस्पताललाई प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना भाइरससम्बन्धी प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्

लता मंगेशकरद्वारा कोरोना रोक्न भारु २५ लाख सहयोग

  • 1 hour ago
लता मंगेशकरद्वारा कोरोना रोक्न भारु २५ लाख सहयोग

एजेन्सी । भारतका प्रख्यात गायिका लता मंगेशकरले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण रोक्नको लागि महाराष्ट्रको मुख्यमन्त्रीको राहत कोषमा २५ लाख सहयोग गर्ने बताएकी छिन् । कोरोन



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो छ ‘लकडाउन’को बेला गर्न सकिने कसरत

यस्तो छ ‘लकडाउन’को बेला गर्न सकिने कसरत

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले लकडाउनको समयमा पनि आफ्नो शरीरलाई चलायमान बनाउन आग्रह गरेको छ । कुनै पनि गतिविधि नगरी घरमै बसिरहँदा शरीरमा अर्को समस्या आउन सक्ने भन्दै कसरत गर्न आग्रह गरेको हो । लकडाउनको समयमा घरमै बस्दा धेरैले टेलिभिजन हेर्ने, मोबाइल–कम्प्युटर बढी चलाउने, पुस्तक पढ्ने जस्ता काममा दिन बिताइरहेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले हरेक २० देखि ३० मिनेटको अन्तरमा उठेर पाँच मिनेटसम्म शरीर तन्काउने,

विचित्र विश्व

हरेक दिन डेढ लिटर कफी पिउने बालिका

हरेक दिन डेढ लिटर कफी पिउने बालिका

एजेन्सी । सामान्यतया ५ वर्षभन्दा मुनिका बच्चाहरुलाई कफी पिउन मनाही गरिन्छ । तर इन्डोनेशियामा एक बालिका रहेकी छिन्, जसले हरेक दिन १.५ लिटर कफि पिउने गर्छिन् । अचम्मको कुरा के रहेको छ भने, बालिका अहिले भर्खर १७ महिना पुगेकी छिन् र यति मात्रामा कफी पिउँदा पनि उनी स्वस्थ रहेकी छिन् ।