श्वासको गन्ध कसरी हटाउने ?

यदी तपाईको मुखबाट गन्ध आइरहेको छ भने तपाईको स्वास्थ्य र खानपिनको आनीबानीसमेत झल्काइरहेको हुन्छ । सास गन्हाउँने मुख्य कारण भनेको मुख र पेटमा विभिन्न रोग वा  सरसफाइको कमी हुनु हो । 

 

त्यसो भए कसरी हटाउने गन्ध ?

 

नियमित दाँत माझ्ने र जिब्रो सफा गर्ने

 

खानेकुरा खाइसकेपछि कुल्ला गर्ने

 

प्रशस्त पानी पिउने

 

काँचा खानेकुरा खाने गाँजर, स्याउजस्ता फलफूल धेरै खार्ने

 

नूनपानीले कुल्ला गर्ने

 

धूमपान नगर्ने

 


थप समाचार

९ वर्षदेखिको घर बनाउने साझाको सपना पूरा भएन

  • 1 minute ago
९ वर्षदेखिको घर बनाउने साझाको सपना पूरा भएन

काठमाडौं । ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी २०६७ सालमा शिलान्यास भएको भवन अहिलेसम्म लथालिङ्ग छाडेर साझा प्रकाशनले १३ करोड रुपियाँ लागतमा नयाँ भवन बनाउने तयारी गरेको छ ।

काठमाडौँ उपत्यकाबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाइने

  • 4 minutes ago
काठमाडौँ उपत्यकाबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाइने

काठमाडौं । काठमाडौँ उपत्यकाबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका चक्रपथ र ठूला सवारी साधन गुड्न योग्य सडकबाट तीन पांग्रे र साना सार्वजनिक स

ल्वाङ चियाका फाइदा

  • 17 minutes ago
ल्वाङ चियाका फाइदा

– अदुवा र अलैंची चिया भन्दा पनि ल्वाङवाला चिया फाइदाजनक छ । त्यसैले यस्तो चिया पिउने बानी बसाउँदा स्वास्थ्यमा लाभ हुन्छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

ल्वाङ चियाका फाइदा

ल्वाङ चियाका फाइदा

– अदुवा र अलैंची चिया भन्दा पनि ल्वाङवाला चिया फाइदाजनक छ । त्यसैले यस्तो चिया पिउने बानी बसाउँदा स्वास्थ्यमा लाभ हुन्छ ।