यी देशका युवाहरुले गर्छन् सबैभन्दा धेरै चुरोट सेवन, रसिया कतिऔँ स्थानमा ?

एजेन्सी । धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ । यो अधिकांशलाई थाहा भएकै कुरा हो । 

 

झन् आजका युवाहरुलाई यसबारे धेरै नै जानकारी रहेको छ । तर, वर्षेनी चुरोट सेवनका कारण हजारौँ युवाहरुको ज्यान जाने गरेको छ ।

 

 विश्व स्वास्थ्य संगठनले जारी गरेको एक अध्ययन अनुसार देशका धेरै युवाहरु चुरोटको लतमा फसेका छन् । 

 

एक अध्ययन अनुसार विश्वमा १ बिलियनभन्दा बढी चुरोट सेवनकर्ताहरु रहेका छन् । त्यस्तै ८० प्रतिशत विकसित देशहरुबाट रहेका छन् । 

 

डब्लु एच ओ र सिआइए फ्याक्टबुकले जारी गरेको एक रिसर्च अनुसार 

 

१०. चिलीः ३८ प्रतिशत युवाहरु चुरोट सेवन गर्छन् 

 

९. बोस्निया एण्ड हर्जगोभिनाः ३८.३ प्रतिशत युवाहरु चुरोटको लतमा

 

८. लेवनानः ३८.३ प्रतिशत युवाहरु चुरोटको लतमा रहेका छन् 

 

७. रसियाः ३९.१ प्रतिशत युवाहरु चुरोटको लतमा रहेका छन् 

 

६. इण्डोनेसियाः ३९.८ प्रतिशत युवाहरु चुरोटको लतमा रहेका छन् 

 

५. जोर्डनः ४१ प्रतिशत प्रतिशत युवाहरु चुरोटको लतमा रहेका छन् 

 

४. सर्भियाः ४१.६ प्रतिशत युवाहरु चुरोटको लतमा रहेका छन् 

 

३. ग्रिसः ४२.४ प्रतिशत युवाहरु चुरोटको लतमा रहेका छन् 

 

२. नाउरुः ४७.५ प्रतिशत युवाहरु चुरोटको लतमा रहेका छन् 

 

१. किरिबाटीः ५२.२ प्रतिशत युवाहरु चुरोटको लतमा रहेका छन् 

 


थप समाचार

होटल, लज र रिसोर्टलाई क्वारेन्टिन बनाउन सुझाव

  • 16 minutes ago
होटल, लज र रिसोर्टलाई क्वारेन्टिन बनाउन सुझाव

काठमाडौँ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका होटल, लज र रिसोर्टलाई क्वारेन्टिनका रूपमा विकास गर्न सकिने सुझाव दिइएको छ । शहरी विकास मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार परेको

गोरखाको भीमसेन थापा गाउँपालिकाबाट अवैध काठसहित ५ जना पक्राउ

  • 20 minutes ago
गोरखाको भीमसेन थापा गाउँपालिकाबाट अवैध काठसहित ५ जना पक्राउ

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङबाट अवैध काठसहित पाँचजना पक्राउ परेका छन् । ग१त ३८७३ र ग१त ६२२८ नंको दुई ट्र्याक्टरमा लोड गरी सदरमुकामतर्फ लैजाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको

कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

  • 1 hour ago
कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा. विकास देवकोटाले जेठ १० गते भारतबाट नेपाल आउँने क्रममा ज्



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

तुलसीको पातमा हुन्छन् यस्ता गुणहरु

तुलसीको पातमा हुन्छन् यस्ता गुणहरु

काठमाडौं । रोग प्रतिरोधात्मक क्षमता– तुलसीको पातमा एन्टिअक्सिडेन्ट गुण पाइन्छ, जो हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।