‘स्नातक पढ्ने खर्च जुटाउन सुन तस्करी’

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि सुन तस्करी गरेको सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ। तर, यो कुनै चलचित्रको अभिनय पनि होइन। 

 

मंगलबार काठमाडौंबाट पाँच केजी सुनसहित पक्राउ परेका रसुवाका १८ वर्षीय सोमबहादुर तामाङले आफूले पढाई खर्च जुटाउन सुन तस्करको भरिया बनेको बयान दिएका छन्।

 

बालाजुको एक विद्यालयबाट भर्खरै प्लस टू सकेर बसेको दावी गर्ने तामाङ ५ केजी सुनसहित मंगलबार तारकेश्वर नगरपालिका–३ तीनपिप्लेमा दसैं सुरक्षाका लागि तैनाथ परिसरको एम्बुस टोलीको फन्दामा परेका थिए।

 

स्नातक तह पढ्ने पैसा नभएपछि बाध्य भएर भरियाका रुपमा पहिलोपटक सुन ओसारेको बयान उनले दिएका छन्। आजको कारोबार दैनिकबाट ।


थप समाचार

बेलायतको कोलबर्न टाउनमा मेयर बने डा शर्मा

  • 4 minutes ago
बेलायतको कोलबर्न टाउनमा मेयर बने डा शर्मा

नर्थ योर्कशायरको कोलबर्न टाउन काउन्सिलको मेयरमा डा जगन्नाथ शर्मा निर्वाचित भएका छन् । मेको पहिलो साता सम्पन्न स्थानीय निर्वाचनमा काउन्सिलर निर्वाचित डा शर्मा सोमबार मेयरका लागि भएको निर्वाचनमा विजयी भ

प्रधानमन्त्रीकाे हातमा साबेल

  • 8 hours ago
प्रधानमन्त्रीकाे हातमा साबेल

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गमा (अप्टिकल फाइवर नेटवर्क) को धादिङको गल्छी गाउँपालिका वडा नं. ४ मासटारमा सोमबार शिलान्यास गर्दै ।

‘मिडियासम्बन्धी विधेयकमा परामर्श नगर्नु गलत’

  • 9 hours ago
‘मिडियासम्बन्धी विधेयकमा परामर्श नगर्नु गलत’

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संसद्मा दर्ता गरिएको मिडिया विधेयक सरोकारवालासँग परामर्श नगरी एकोहोरो रुपमा ल्याउनु गलत भएको बताएका छन् । रफत सञ्चार क्लबमा आज



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।