दक्षिण कोरियालाई कठिन हुनसक्छ यो विश्वकप यात्रा

  • सोमबार, २१ जेष्ठ, २०७५
  • 10 months ago
  • खेल

पछिल्लो समय विश्वकपमा एसियाबाट राम्रो खेल प्रदर्शन गर्नेमा दक्षिण कोरिया पनि एक देश हो । तर, यसपटक दक्षिण कोरिया अति नै कठिन ग्रुपमा परेको छ । अर्को चरणमा पुग्ने सम्भावना अति नै कमजोर रहेको केही फुटबल विश्लेषकहरु बताउँछन् । 

प्रशिक्षक ग्रुप टाइ–योङले दक्षिण कोरियालाई यस पटकको विश्वकपमा कति उचाइमा पुर्याउँछन् त्यो सबैको चासोको विषय बनेको छ । 

विश्वकप इतिहास

विश्वकपमा उपस्थितिः १० पटक

बेस्ट फिनिसिङः २००२ मा चौथो स्थान

पछिल्लो विश्वकपः ग्रुप स्टेज

रोस्टर

गोलरक्षकः किम सेङ–गु, किम जिङ–हेङ, चो हुन–वो

डिफेण्डरः कोन क्योङ–वन, किम योङ–जीवन, ज्याङ हुन–सुन, जङ सेङ–हुन, जाङ हुन–सो, युन योङ–सन, ओ बान–सुक, किम जिन–सु, किम मिन–वो, पार्क जो–हो, हङ चुल, गो यो–हान, लि योङ

मिडफिल्डल्सः कि सङ–युङ, जुन वो–योङ, केवन चाङ–हुन, जुन से–जोङ, को जा–चिओल, लि सिङ–वो, मुन सिओन–मिन, लि जाइ–सङ, लि चङ–योङ

स्टाइकरः किम सिन–वुक, सन हिङ–मिङ, ह्वाङ हि–चान, लि किउन–हो । 

उत्कृष्ट खेलाडी

सन हिङ–मिन टोटनह्यामबाट उत्कृष्ट खेल खेल्दै आइरहेका खेलाडी हुन् । २५ वर्षे उनले आफ्नो खेल्ने शैलीका कारण सबैलाई आकर्षित गर्न सफल भएका छन् । उनी प्रिमियर लिगमा सन् २०१५ मा आवद्ध भएका थिए । उनले १३९ खेलमा ४७ गोल गरेका थिए । पुर्ण समय खेल्न नपाएपनि उनको रेकर्ड भने राम्रो रहेको छ । गएको सिजन उनले टोटनह्यामबाट १८ गोल गरेका थिए । 

हेर्न लायकका खेलाडी

हुवाङ हि–चान, २२ वर्षिय यी खेलाडी जर्मन क्लब साल्र्जबर्गबाट व्यवसायिक फुटबल खेल्दै आइरहेका छन् । सन् २०१५ पछि उनले ५६ खेल खेले जसका कारण पनि उनको फर्ममा निकै सुधार भएको थियो । पछिल्लो समय उनलाई भित्राउन विश्वका प्रतिष्ठित क्लबहरु ललायित दखिन्छन् । 

 


थप समाचार

अनुहारमा बरफ दल्नुका फाइदा

  • 3 minutes ago
अनुहारमा बरफ दल्नुका फाइदा

गर्मी याममा अनुहारमा चमक ल्याउन आइस प्रयोग गर्न सकिन्छ । प्राकृतिक चमक पाउन अनुहारमा नियमित बरफ दल्नुपर्छ ।

भ्रष्टाचारको ओझेलमा परेको उपलब्धि

  • 13 minutes ago
भ्रष्टाचारको ओझेलमा परेको उपलब्धि

काठमाडौं । डेढ दशक लामो प्रजातान्त्रिक कालखण्डको भ्रष्टाचार र बेथितिप्रति प्रायश्चित्त गर्दै प्रमुख दलहरूले त्यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएका थिए ।

मरेका व्यक्तिको जग्गा अधिकृतको मिलेमतोमा किर्ते

  • 14 minutes ago
मरेका व्यक्तिको जग्गा अधिकृतको मिलेमतोमा किर्ते

काठमाडौं । कर्मचारीको मिलेमतोमा मरेका व्यक्तिको जग्गा किर्ते गरी नामसारी गरेको पाइएको छ । सुनसरी धरानका तत्कालीन मालपोत अधिकृत फडिन्द्र भट्टराईसहित पाँच कर्मचारी किर्तेमा संलग्न देखिएको अख्तियारले जना



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

अनुहारमा बरफ दल्नुका फाइदा

अनुहारमा बरफ दल्नुका फाइदा

गर्मी याममा अनुहारमा चमक ल्याउन आइस प्रयोग गर्न सकिन्छ । प्राकृतिक चमक पाउन अनुहारमा नियमित बरफ दल्नुपर्छ ।

विचित्र विश्व

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।