विश्वकपको दावेदार भनिएको स्पेनले मैत्रिपूर्ण खेलमा स्विजरल्याण्डसँग बराबरी खेल्यो

  • सोमबार, २१ जेष्ठ, २०७५
  • 6 months ago
  • खेल

काठमाडौं । विश्वकपको लागि बलियो भनिएको यूरोपियन राष्ट्र स्पेनले मैत्रिपूर्ण खेलमा  स्विजरल्याण्डसँग बराबरी खेलेको छ । आइतबार राति सम्पन्न खेलमा स्पेनले घरेलु मैदानमा अग्रता लिए पनि जोगाउन भने सकेन । 

 

स्पेनको लागि खेलको २९ औं मिनेटमा डेभिड सिल्भाको पासमा अल्भारो अडिरियोजोलाले गोल गरे । पहिलो हाफमा १–० ले अघि रहेको स्पेनले दोस्रो हाफमा राम्रो खेल्न सकेन । खेलको ६२ औं मिनेटमा  स्विजरल्याण्डका खेलाडी रिकार्डो रोड्रिग्वेजले गोल गरेर खेल बराबरीमा ल्याए । स्पेनका गोलकिपर डेभिड डे गेगाको गल्तीले उक्त गोल खान पुगेको हो । 

 

त्यसपछिको बाँकी समयमा दुबै पक्षबाट गोल हुन सकेन र खेल १–१ गोलको बराबरीमा सकिएको हो । 

 


थप समाचार

जहाज खरीदबारे विवरण प्रस्तुत गर्न उपसमिति गठन, होला त गडबडीको पर्दाफास

  • 17 minutes ago
जहाज खरीदबारे विवरण प्रस्तुत गर्न उपसमिति गठन, होला त गडबडीको पर्दाफास

काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीदका सम्बन्धमा उठेको प्रश्नको छानबीन गरी प्रतिवेदन दिन सात सदस्यीय उपसमिति गठन गरेको छ ।

शेयर बजारमा झिनो सुधार

  • 24 minutes ago
शेयर बजारमा झिनो सुधार

काठमाडौँ । शेयर बजारमा आज केही सुधारको सङ्केत देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०।०८ विन्दुले बढेर एक हजार १४१ दशमलव १८ विन्दुमा पुगेको छ ।

मुख्यमन्त्री पौडेलले भने– राजधानी तत्काल तोकिँदैन

  • 26 minutes ago
मुख्यमन्त्री पौडेलले भने– राजधानी तत्काल तोकिँदैन

काठमाडौँ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उक्त प्रदेशको राजधानी तत्काल नतोकिने बताएका छन् ।



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

बिहान दुध खानु शरीरका लागि रोग निम्त्याउनु जस्तै हो ?

बिहान दुध खानु शरीरका लागि रोग निम्त्याउनु जस्तै हो ?

काठमाडौं । दुध पिउदा शरीरमा ऊर्जा प्राप्त हुन्छ । खाएको खानेकुरा खाँदा पचेमा त्यसले फाइदा गर्छ । तसर्थ दुध हाम्रो भोजनको महत्वपूर्ण अंश हो । विशेष गरी शाकाहारीका लागि नभई नहुने पोषण हो ।

विचित्र विश्व

जब यी टपरले यस्तो निर्णय लिए...

जब यी टपरले यस्तो निर्णय लिए...

एजेन्सी–आजको जमानामा अधिकांश पैसाको पछाडि भागिरहेका छन् । जोसँग हजार छ उनीहरु लाखको पछाडि, जोसँग लाख छ उनीहरु करोडको पछाडि र जोसँग करोडौ रुपैयाँ छ उनीहरु पनि सन्तुष्ट रहेका छैनन् ।