स्पेनको नयाँ प्रशिक्षकमा लुईस इन्रिके नियुक्त

  • मंगलबार, २६ आषाढ, २०७५
  • 6 months ago
  • खेल
  • Spain

एजेन्सी । स्पेनिस एफएले स्पेन राष्ट्रिय टिमको जिम्मेवारी बार्सिलोनाका पूर्व प्रशिक्षक लुईस इन्रिकेलेलाई दिएको छ । विश्वकपको अन्तिम १६ बाट बाहिरिएपछि स्पेनले नयाँ प्रशिक्षक चयनको प्रकृया अगाडि बढाएको थियो ।  फर्नान्डो हिएरोले आइतबार आफ्नो पद छोडेपछि स्पेनिस एफए नयाँ प्रशिक्षकको चयन प्रकृया अगाडि बढेको थियो । 

 

एफएले इस्प्यानियोलका प्रशिक्षक क्विको साञ्चेज फ्लोरेस, तथा मालागाका प्रशिक्षक माइकल मिगुइल गोञ्जालेजलाई पनि प्रशिक्षकको सूचीमा राखेको भए पनि लुईस इन्रिके रोजाइमा परेका हुन् । 

 

स्पेनिस एफले सन् २०१६ देखि नियुक्त गरेको प्रशिक्षक जुलेन लोपेतेगुईलाई विश्वकप सुरुहुनुभन्दा करिब २४ घण्टाअघि बर्खास्त गरेको थियो । विश्वकपकै दौरानमा रियल मड्रिडसँग सम्झौता गरेका उनलाई अनुशासनको कारबाही गरेको हो ।

 

बार्सिलोनालाई एकै सिजनमा महत्वपूर्ण ३ उपाधि जिताएका इन्रिकेलाई सोमबार स्पेनिस एफएले नियुक्त गरेको हो । उनलाई २ वर्षको नियुक्ति दिइएको हो । 

 


थप समाचार

चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

  • 6 minutes ago
चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

मन्ट्रीयल । क्यानाडाले लागूऔषधको ओसारपसारमा चीनमा मृत्युदण्डको सजाय सुनाइएका एक क्यानाडाली नागरिकलाई माफी दिन बेइजिङ समक्ष आग्रह गरेको छ । क्यानाडाली नागरिकलाई उक्त सजाय सुनाएलगत्तै चीन र क्यानाडाबीच

बेलयातमा एकाएक फेरिएको राजनीतिक तरंग, प्रधानमन्त्री मेमाथि नैतिक दबाब

  • 14 minutes ago
बेलयातमा एकाएक फेरिएको राजनीतिक तरंग, प्रधानमन्त्री मेमाथि नैतिक दबाब

लन्डन । बेलायतको संसदले प्रधानमन्त्री थेरेसा मेले युरोपेली युनियन (इयू) सँग गरेको बहिर्गमन (ब्रेक्जिट) सहमतिलाई अस्वीकृत गरेको छ । स्थानीय समयअनुसार मङ्गलबार राति भएको उक्त मतदानमा ब्रेक्जिटको विपक्षम

सचिव कुट्ने मन्त्रीलाई बर्खास्त गर्न काँग्रेसकाे माग

  • 24 minutes ago
सचिव कुट्ने मन्त्रीलाई बर्खास्त गर्न काँग्रेसकाे माग

जनकपुरधाम । पूर्वमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीनन्द्रराज जोशीले प्रदेश नंं २ का आर्थिक मामिला मन्त्रीले सचिवलाई कुटपिट गरेको घटनाको तत्काल यथार्थ सार्वजनिक गर्न माग गरेका छन् ।



जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।