स्पेन र पोर्चुगलबीच कसले मार्ला बाजी, नेपाली ज्योतिषले गरे यस्तो भविष्यवाणी

काठमाडौँ । सन् २०१० यता स्पेनको टोलीले खासै गतिलो खेल प्रदर्शन गर्न सकेको छैन । सन् २०१४ को विश्वकपमा त समुह चरणबाटै आउट भएको स्पेन पछिल्लो समय भने उच्च फर्ममा रहेको छ ।

 

तर, विश्वकप सुरु हुन एक दिन बाँकी रहँदा स्पेनको राष्ट्रिय टोलीलाई ठुलो झट्का लाग्यो । स्पेनका प्रशिक्षक जुलेन लोपोतेगुईले रियल मड्रिडको प्रशिक्षक पनि बनेपछि उनलाई स्पेनिस एफएले बर्खास्त गरेको थियो ।

 

तत्काल नै नयाँ प्रशिक्षक नियुक्त गरेको स्पेनबाट फ्यानहरुले ठुलो आशा गरेका छन् । प्रशिक्षक फर्नानण्डो हिइरोले स्पेनलाई विश्वकपमा कहाँसम्म पुर्याउने हुन् यो स्पेन र स्पेनिस फ्यानहरुलाई कौतुहलताको विषय बनेको छ । स्पेन र पोर्चुगलको बीचको खेललाई फुटबल फ्यानहरुले निकै महत्वकासाथ हेरेका छन् ।  आज बेलुका समुह बी को दोस्रो खेलमा पोर्चुगल र स्पेन आमने सामने गर्दैछन् । 

 

नेपाली ज्योतिष ओझराज लोहनीका अनुसार पोर्चुगललाई स्पेनले हराउने सम्भावना अति उच्च रहेको बताएका छन् । उनका अनुसार स्पेनको कुम्भ राशि भएको र केही विवादहरु बाहिर आएपनि खेल भने राम्रो प्रदर्शन गर्नेछ । त्यस्तै पोर्चुगलको कन्या राशि भएको र यसको अडैया दशा चलिरहेका कारण पराजित हुने सम्भावना रहेको उनले बताएका छन् । 


थप समाचार

भारत भर्सेस पाकिस्तानः कुन देशसँग कति शक्तिशाली

  • 1 hour ago
भारत भर्सेस पाकिस्तानः कुन देशसँग कति शक्तिशाली

एजेन्सी । अमेरिकाका पुर्व राष्ट्रपति बिल क्लिनटनले एक पटक भनेका थिए,‘भारतीय मध्य–महादेश र जम्मु काश्मिरको लाइन अफ कन्ट्रोल विश्वकै सबैभन्दा खतरनाक ठाउँ हो ।’ भारत–पाकिस्तानको डरलाग्दो दुश्मनीका कारण आ

अम्बानीको ड्राइभर बन्नको लागि हुन्छ यस्तो परीक्षा, तलब सुनेर उड्नेछ तपाईको होस

  • 1 hour ago
अम्बानीको ड्राइभर बन्नको लागि हुन्छ यस्तो परीक्षा, तलब सुनेर उड्नेछ तपाईको होस

एजेन्सी । मुकेश अम्बानी एशियाको सबैभन्दा धनि व्यक्तिको सूचिमा पर्छन् । अम्बानी सबैभन्दा धनि व्यक्तिको सूचिमा तेस्रो नम्बरमा पर्छन् । जसको जीवनशैलीको विषयमा निकै चर्चा परिचर्चा हुने गर्छ ।

विवाह गरेपछि बलिउडलाई बाइबाइ गरेका अभिनेत्रीहरु

  • 1 hour ago
विवाह गरेपछि बलिउडलाई बाइबाइ गरेका अभिनेत्रीहरु

बलिउडका थुप्रै चर्चित अभिनेत्रीहरुले विवाहपछि फिल्मी करिअर छोडेका छन् । विभिन्न कारणले उनीहरु अभिनयबाट बाहिरिएका हुन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

अम्बानीको ड्राइभर बन्नको लागि हुन्छ यस्तो परीक्षा, तलब सुनेर उड्नेछ तपाईको होस

अम्बानीको ड्राइभर बन्नको लागि हुन्छ यस्तो परीक्षा, तलब सुनेर उड्नेछ तपाईको होस

एजेन्सी । मुकेश अम्बानी एशियाको सबैभन्दा धनि व्यक्तिको सूचिमा पर्छन् । अम्बानी सबैभन्दा धनि व्यक्तिको सूचिमा तेस्रो नम्बरमा पर्छन् । जसको जीवनशैलीको विषयमा निकै चर्चा परिचर्चा हुने गर्छ ।

विचित्र विश्व

यस्तो पनि ! १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

यस्तो पनि !  १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।