पोर्चुगिज क्लब स्पोर्टिङ्गका खेलाडी तथा पदाधिकारीमाथि अराजक समूहको आक्रमण !

  • शुक्रबार, ४ जेष्ठ, २०७५
  • 6 months ago
  • खेल

एजेन्सी । पोर्चुगिज क्लब स्पोर्टिङ्गको खेलाडी तथा व्यवस्थापकलाई अराजक समूहले आफ्नो ट्रनिङ्ग मैदानमा आक्रमण गरेको छ ।

 

मंगलबार आफ्नो मैदानमा अभ्यासमा सहभागी खेलाी तथा व्यस्थापकको समूहमाथि करिब ५० जनाको अराजक समूहले आक्रमण गरेको हो । आक्रमणबाट नेदरल्याण्डका राष्ट्रिय टिमका २८ वर्षीय खेलाडी बास डोस्ट घाइते भएका छन् । साथै सहायक प्रशिक्षक जर्ज जेसस पनि घाइते भएका छन् ।

 

अभ्यास खेल चलिरहँदा मैदानमा नकावधारी समूह लठ्ठी लिएर प्रवेश गरेका थिए । साथै उनीहरुले स्र्पोटिङ्गको टोलीमाथि पेटीले पनि आक्रमण गरेका थिए । आक्रमणबाट जर्ज जेससको टाउकोमा गहिरो चोट नै लागेको छ ।

 

आक्रमणकारीहरु को हुन् भन्ने अझै पनि खुलेको छैन । उनीहरुको बारेमा पोर्चुगिज प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

 

पोर्चुगिज लिगमा स्पोर्टिङ्गले तेस्रो स्थानमा चित्त बुझाएको छ ।

 


थप समाचार

के छ ब्रेक्जिट सम्झौतामा ?

  • 3 hours ago
के छ ब्रेक्जिट सम्झौतामा ?

सम्झौतामा समावेश रहेको सबैभन्दा विवादित विषय भने आयरल्याण्डसंगको बोर्डर हो । सम्झौताले आयरल्याण्डसंग बेलायतको कुनै भौतिक बोर्डर नरहने प्रतिबद्धता गरेको छ ।

विज्ञापनको व्यापार, सबैतिर व्यापक

  • 3 hours ago
विज्ञापनको व्यापार, सबैतिर व्यापक

अहिले समाजसेवामा पनि विज्ञापन खुब चलेको छ । यसो दुई चार हजार दान गर्यो । मान, समान र खादा ग्रहण गर्यो । सामाजिक संजाल रंगायो । दान दिने र लिने दुवैको चर्चा । जतातेतै वावाही बटुल्यो । बधाई लिने फुर्सद

साफ फुटबल आयोजना गर्दै नेपाल

  • 6 hours ago
साफ फुटबल आयोजना गर्दै नेपाल

काठमाडौँ । नेपालले पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।