IIMS College

ISMT

HUB Education

श्रीलङ्काका राष्ट्रपतिलाई पाकिस्तान भ्रमणको निम्तो

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेलाई पाकिस्तानले पनि भ्रमणका लागि निमन्त्रणा गरेको छ ।

 

पाकिस्तानका विदेश मन्त्री मोहम्मद कुरेशीले सोमबार भेटेर राजापाक्षेलाई पाकिस्तान भ्रमणको निमन्त्रणा दिएका हुन् । 

 

उनले पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले पठाएको निमन्त्रणापत्र श्रीलङ्काली राष्ट्रपति राजापाक्षेलाई हस्तान्तरण गरेका थिए । 

 

निमन्त्रणापत्र बुझाउने क्रममा भएको भेटवार्तामा उनीहरुबीच दुई पक्षीय हित, साझा चासो, समसामयीक विषयवस्तु, आपसी सम्वन्धलाई थप सुधार पार्ने लगायतका विषयमा छलफल भएको जनाइएको छ । 

 

पाकिस्तानी विदेश मन्त्री कुरेशी दुई दिने भ्रमणका लागि आइतबार कोलम्बो आइपुग्नुभएको हो । उनले नवनियुक्त श्रीलङ्काली समकक्षी दिनेश गुनावर्देनालाई पनि भेटेका छन् । 

 

उनीहरुका बीचमा पनि दुई पक्षीय हित, व्यापार, लगानी, पर्यटन, जनस्तरको सम्वन्ध, साझा चासोलगायतका विषयमा छलफल भएको विदेश मन्त्रालयले जनाएको छ ।


थप समाचार

महोत्तरीका विद्यार्थी वोरामा बसेर अध्ययन

  • 17 seconds ago
महोत्तरीका  विद्यार्थी वोरामा बसेर अध्ययन

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका ६ स्थित श्री जनता आधारभूत विद्यालयको वालकक्षाका विद्यार्थी वोरामा बसेर अध्ययन गर्दै । क्रमिक रुपमा चिसो बढेपछि विद्यालयमा मेचको व्यवस्था नभएकोले विद्यार्थी घरबा

क्रिकेटर बन्दै तापसी !

  • 10 minutes ago
क्रिकेटर बन्दै तापसी !

अभिनेत्री तापसी पन्नुले भारतीय क्रिकेट टीमको पूर्व कप्तान मिलाती राजको बायोपिक ‘शाबाश मिठू’मा काम गर्नका लागि कम्मर कसेकी छन् । तापसीको यस नयाँ फिल्मको चर्चा खुब भइरहेको छ । यस फिल्मको लागि तापसीले वि

खरले छाएको घरमा आगलागी

  • 16 minutes ago
खरले छाएको घरमा आगलागी

तुलसीपुर । दाङमा खरले छाएको एक घरमा आगलागी भएको छ । आज बिहान सवा १ः०० बजेतिर गढवा गाउँपालिका वडा नं ७ विजयपुर निवासी चुमा थापाको फुसले छाएको एकतले घरमा आगलागी भएको हो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

वि.सं.२०७६ साल मंसिर २४ गते । मंगलबार । ईश्वी सन् २०१९ डिसेम्बर १० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर ४४ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट ।