आँधी तूफानमा परेर ६ जना पर्यटकको मृत्यु

Education Park

ग्रीस । ग्रीसको उत्तरी भेगमा बुधबार साँझपख आएको आँधी तूफानमा परेर छ जना पर्यटकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

थेसालोनिकी नगरको हाल्कीडीकी क्षेत्रमा आएको आँधीमा परेर अरु दर्जनौं व्यक्ति घाइते भएका थिए ।

 

टेलिभिजन फुटेजमा आँधीका कारण कारहरु पल्टिएका, रुखहरु ढलेका र घरका छाना उडाएको देखिएको छ । प्रत्यक्षदर्शीले आँधी करिब २० मिनेटमात्र आएको बताएका छन् ।

 

मृत्यु हुनेहरुमा चे, रोमानिया र रुसी नागरिक रहेका छन् । उनीहरुलाई ढलेका रुख र घरका छानाले थिचेको बताइएको छ ।

 

स्थानीय प्रशासनले उक्त घटनामा खोज तथा उद्धारको कार्यलाई तिब्र बनाएको छ । ग्रीसमा विगत दुई सातादेखि तापक्रम ३७ डिग्री सेल्सियससम्म पुगेको छ । 


थप समाचार

मानिस असफल हुने बित्तिकै भन्छः मलाई समयले साथ दिएन

  • 4 minutes ago
मानिस असफल हुने बित्तिकै भन्छः मलाई समयले साथ दिएन

उड्ने चाहना राख्ने मान्छेले पहिला उभिन, हिड्न र दौडन सिक्नु पर्दछ । अनि टाढाको गन्तव्य राख्ने मान्छेले थकाइलाई चुनौती दिंदै लामा फट्का मार्नै पर्छ । प्रकृतिको नियम नै यस्तै छ कि, जसको जुन कुरामा उत्क

सुनको भाउ तोलाको ६४ हजार ५ सय

  • 9 minutes ago
सुनको भाउ तोलाको ६४ हजार ५ सय

काठमाडौँ । आज छापावाल सुन तोलाको ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ६४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अष्ट्रेलिया विशेषः के अध्यागमन मन्त्रीलाई सिधै चिठ्ठी लेखेर म भिसा माग्न सक्छु?

  • 15 minutes ago
अष्ट्रेलिया विशेषः  के अध्यागमन मन्त्रीलाई  सिधै चिठ्ठी लेखेर म भिसा माग्न सक्छु?

अस्ट्रेलियाको अध्यागमन मन्त्रीले चाहेमा जसलाई जुनसुकै भिसा पनि दिन सक्छन् भन्ने सुनेको छु । के हामीले सिधै मन्त्रीलाई चिठ्ठी लेख्न मिल्छ ?



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

के हो लुपस ? यस्ता छन् कारण तथा रोकथाम र उपचार

के हो लुपस ? यस्ता छन् कारण तथा रोकथाम र उपचार

लुपस एक किसिमको बाथरोग हो । यो निकै कम मानिसमा देखिन्छ । यो एउटा इम्युन रोग हो । यसले छाला, जोर्नी, मृगौला, मष्तिस्क लगाएतका विभिन्न अंगलाई प्रभावित गर्छ । लुपस हुने सम्भावना पुरुषको तुलनामा महिलामा नौ गुणा बढी हुन्छ । यसबाट युवाअवस्थाका महिला बढी प्रभावित हुन्छन् ।

विचित्र विश्व

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

एजेन्सी । जापानमा एउटा नयाँ बिजनेश सूरु भएको छ जहाँ ब्वाईफ्रेण्डलाई भाडामा दिने गरिन्छ । यो सर्भीसको नाम रोजशिप दिइएको छ । यस सर्भिसलाई युवतीहरु घण्टा वा दिनका हिसाबले उपभोग गर्छन् । सर्भीसका लागि उभिएका युवाहरुबाट युवतीले एकजना चुन्ने काम गर्छिन् ।