IIMS College

ISMT

HUB Education

यी हुन् सबैभन्दा शक्तिशाली महिला शासकहरू

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । विश्वभर राज गर्नु कुनै सजिलो काम होइन । भन्निछ राजतन्त्रमा राज गर्ने पुरुषले मात्र हो । उनीहरु नै राजनीतिको राम्रो सुझुबझ भएको मानिन्छन् । 

 

तर, इतिहासमा यस्ता घटनाहरु पनि भए जसले आफ्नो बलका भरमा आफ्ना् आफ्नो देशमा महिलाहरुले राज गरे । आउनुहोस् महिलाहरुको राज शासनबारे जानौ ।

 

१. सुल्तान तुरहान, टर्की

 

टर्कीमा दुई महिलाहरुले शासन गरे । एक थिइन् तुरहान भने अर्की उनकै सासु कोसेम । राज्यमा आफ्नो शासन चलाउन तुरहानले आफ्नै सासु मार्ने षडयन्त्र रचेकी थिइन् । 

 

अन्तत उनलाई सफलता मिल्यो । उनकी सासुले नाति सुल्तान तुरहानको छोरा महमुद चतुर्थलाई मारेर अर्का नातिलाई सुल्तान बनाउन कोसिस गरेकी थिइन् ।

 

यसै कारण तुरहानले कोसेमलाई षडयन्त्रको शिकार बनाइन् ।

 

२. सुल्तान कोसेम, टर्की

 

कोसेम सबैभन्दा शक्तिशाली महिला शासक थिइन् । तर, इतिहासको कुनै समयमा उनी दासी समेत थिइन् । टर्कीका शासक कोसेमको सुन्दरतामा मन्दमुग्ध भएपछि कोसेमलाई जीवनसाथी नै बनाए । जसका कारण उनी टर्कीकी महिला बन्न पुगिन् । उनी ग्रीक मुलकी थिइन् ।

 

कोसेमको पतिको हत्या पश्चात राजगद्धीमा पतिका भाइलाई बसाइयो । तर, शासन चलाउने असली कडी भने कोसेम नै थिइन् ।

 

३. एम्प्रेस वेई, चीन

 

चीनमा एम्प्रेस वेईका पति झांगजोगले दुई पटक सम्म राज गरे । ७१० इस्वीमा झागंजोग विष सेवनका कारण मृत्यु भएको थियो । त्यसपछि सत्ताको बागडोर एम्प्रेसको हातमा आएको थियो । 

 

केही इतिहासकारहरुका अनुसार उनले शासन गर्न पतिलाई विष पिलाएर मारेकी थिइन् । तर, केही दिन पश्चात नै झागजोगका भतिजले एम्प्रेस वेईको हत्या गराएका थिए । त्यसपछि उनले राज गर्न थालेका थिए ।

 

४. रानी आर्सिनोए द्वितिय, मिस्त्र

 

एक ग्रीक प्रिन्सेस आर्सिनोए द्वितियले प्राचीन मिस्त्रमा राज गरेकी थिइन् । आर्सिनोए पहिलो पतिको नाम राजा लिसीमेकस थिए । 

 

उनले एशिया माइनर र मेसिडोनियामा राज गरेका थिए । पछि उनले आर्सिनियोको विवाह आफ्नै भाइ टालेमी द्वितिय फिलाडेल्फससँग गरिदिएका थिए । त्यसपछि उनी मिस्त्रको शासक बनेकी थिइन् । 

 


थप समाचार

गाेरखामा खाद्य संस्थानद्वारा सहुलियत दरकाे चामल बाँड्न सुरू

  • 1 minute ago
गाेरखामा खाद्य संस्थानद्वारा सहुलियत दरकाे चामल बाँड्न सुरू

गोरखा । नेपाल खाद्य संस्थान गोरखा शाखाले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सहुलियत दरमा चामल बिक्री गर्न सुरू गरेको छ ।

असोज ९ गतेदेखि भृकुटीण्डपमा फेस्टिवल सपि मार्केट सञ्चालन हुने

  • 7 minutes ago
असोज ९ गतेदेखि भृकुटीण्डपमा फेस्टिवल सपि मार्केट सञ्चालन हुने

काठमाडौँ । दशैं, तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै असोज ९ गतेदेखि राजधानीको भृकुटीण्डपमा फेस्टिवल शपिगं मार्केट संचालन हुने भएको छ ।

एनआरएनए उपाध्यक्षमा श्रेष्ठको उम्मेदवारी

  • 18 minutes ago
एनआरएनए उपाध्यक्षमा श्रेष्ठको उम्मेदवारी

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को उपाध्यक्षमा पूर्वसचिव अर्जुनकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै २०१९–२१ का लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घो



प्रेम र यौन

यौन जीवन सम्बन्धी केही तथ्य

यौन जीवन सम्बन्धी केही तथ्य

– रोमान्टिक उपन्यास पढ्ने युवतीहरुले त्यस्ता उपन्यास नपढ्ने युवतीहरुको तुलनामा बढी यौन आनन्द उठाउँछन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य– असोज ७ गते

यस्तो रहेको छ आजको तपाईको भाग्य– असोज ७ गते

वि.सं.२०७६ साल असोज ०७ गते । मंगलबार । ईश्वी सन् २०१९ सेप्टेम्बर २४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । तिथि दशमी, १४ घडी २४ पला, बिहान ११ बजेर ४३ मिनेट उप्रान्त एकादशी । काठमाडौंमा सूर्योदय ०५ बजेर ५३ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ५७ मिनेट ।

विचित्र विश्व

अनौठो परम्परा ! आमा छोरीको एउटै श्रीमान्

अनौठो परम्परा ! आमा छोरीको एउटै श्रीमान्

एजेन्सी । हरेक ठाउँको आफ्ना आफ्ना संस्कृति र रीतिरिवाज रहेका छन् । तर, केही यस्ता अनौठा रीतिहरु पनि रहेका छन् जसले अधिकांशलाई आश्चर्य चकित पार्ने गर्छन् । यस्तै रीति बंगलादेशमा रहेको छ ।