विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सी जलाए, क्याम्पसमा तालाबन्दी

  • सोमबार, ९ बैशाख, २०७६
  • 3 weeks ago
  • नेपाल

कञ्चनपुर । नियमित पढाइको मागमा बेवास्ता गरेको भन्दै महेन्द्रनगरमा रहेको जनज्योति बहुमुखी क्याम्पसका विद्यार्थीहरु क्याम्पस प्रमुखकको आज कुर्सी जलाएका छन् ।

 

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी सहितले संयुक्त रुपमा आन्दोलित विद्यार्थीहरुले क्याम्पसको कार्यकक्ष सहित क्याम्पसमा तालाबन्दी समेत गरेका छन् । 

 

लामो समयदेखी नियमित पठाइको मागमा लिखित र मौखिक ध्यानाकर्षण गराउँदा समेत क्याम्पसका प्रमुख खेमलाल घिमिरेले वास्ता नगरेको भन्दै आन्दोलन गर्नुपरेको विद्यार्थीको भनाइ छ । आन्दोलनका कारण क्याम्पसको स्नातक तह प्रथम वर्षको आन्तरिक परीक्षा स्थगित भएको बताइएको छ ।

 


थप समाचार

माेटरसाइकलमा दुई हेल्मेट नियम तत्काल कार्यान्वयन नहुने

  • 27 minutes ago
माेटरसाइकलमा दुई हेल्मेट नियम तत्काल कार्यान्वयन नहुने

काठमाडौं । मोटरसाइकलमा यात्रा गर्दा पछाडी बस्ने यात्रुले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम तत्काल कार्यान्वयन नहुने भएको छ ।

प्रतिमा केसीको कवितासंग्रह ‘पानीको विद्रोह’ प्रकाशित

  • 31 minutes ago
प्रतिमा केसीको कवितासंग्रह ‘पानीको विद्रोह’ प्रकाशित

बेलायतमा रहेर निरन्तर नेपाली साहित्यमा सक्रिय साहित्यकार प्रतिमा केसीको पहिलो कविता संग्रह 'पानीको विद्रोह' हालै प्रकाशित भएको छ ।

तीन प्रशिक्षक परिवर्तन गर्दा पनि रियल मड्रिडकाे ‘झुर रेकर्ड’

  • 38 minutes ago
तीन प्रशिक्षक परिवर्तन गर्दा पनि रियल मड्रिडकाे ‘झुर रेकर्ड’

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले आफ्नो झुर सिजन सकेको छ । सिजन २०१८–१९ को अन्तिम खेलमा पनि घरेलु मैदान सान्टियागो बेर्नाबेउमा रियल बेटिससँग २–० गोलको हार ब्यहोर्दै रियलले सिजनका सबै खेल सकेको हो ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।