IIMS College

ISMT

HUB Education

उपनिर्वाचनको अन्तिम मतपरिणामः ३० स्थानमा सत्तारुढ नेकपा, १३ स्थानमा काँग्रेस

फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । निर्वाचन आयोगले शनिबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा खाली भएको ५२ पदको लागि शनिबार उपनिर्वाचन गरिएको थियो । 

 

निर्वाचन आयोगले सोमबार उपनिर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरेको हो । मतपरिणामअनुसार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले (नेकपा)ले प्रतिनिधिसभा सदस्यमा १, प्रदेशसभा सदस्यमा १ एक सीट र स्थानीय तहमा २८ सीट जित्दै कुल ३० स्थानमा विजय हासिल गरेको छ ।

 

बागलुङ क्षेत्र नं. २ (ख)मा राष्ट्रिय जनमोर्चाबाट उपनिर्वाचन जितेका खिमविक्रम शाहीलाई भने वाम गठबन्धनको तर्फबाट सत्तारुढ नेकपाले पनि समर्थन रहेको थियो । त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रदेशसभा सदस्यमा १ सीट र स्थानीय तहमा १२ सीट जित्दै कुल १३ स्थानमा विजय हासिल गरेको छ ।

 

त्यस्तै समाजवादी पार्टीले ४ वटा, राष्ट्रिय जनता पार्टी नेपाल ३ वटा र स्वतन्त्र उम्मेदवारले एक स्थानीय तहमा विजय हासिल गरेका छन् । उपनिर्वाचनको अन्तिम मतपरिणाम विस्तृतमा यस्तो रहेको छ:-

 

 

 

 

 


थप समाचार

शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा नयाँ समिति, नेतृत्व बानियाँलाई

  • 5 hours ago
शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा नयाँ समिति, नेतृत्व बानियाँलाई

आइतबार सम्पन्न संस्थाको सातौं अधिवेसनबाट भिम बानियाँको नेतृत्वमा सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिमा बाचस्पति रेग्मी उपाध्यक्ष , विक्रम भट्टराई महासचिव, हरि भट्टराई कोषाध्यक्ष र

मेसीको विकल्प असम्भवः बार्सिलोना अध्यक्ष

  • 7 hours ago
मेसीको विकल्प असम्भवः बार्सिलोना अध्यक्ष

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउले कप्तान लियोनल मेसीको विकल्प असम्भव भएको बताएका छन् । ऐतिहासिक छैटौं पटक बलोन डी’ओर अवार्ड थापेका मेसीको बारेमा कुरा गर्दै बार्तोमेउ

भरतपुरमा विषादी परीक्षण प्रयाेगशाला सञ्चालनमा

  • 7 hours ago
भरतपुरमा विषादी परीक्षण प्रयाेगशाला सञ्चालनमा

चितवन । बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको परीक्षण शुरु गरिएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यी १० वटा कामहरु गर्ने व्यक्तिको घरमा कहिल्यै पैसा टिक्दैन

यी १० वटा कामहरु गर्ने व्यक्तिको घरमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रकाअनुसार देवी लक्ष्मी आफ्ना भक्तमाथि सधैं कृपा बनाइरहन्छन् । तर, केही यस्ता कार्यहरु छन्, जो गर्नाले लक्ष्मी रिसाउँछिन् ।