डा. केसीकाे अनशन ताेडाउन नेता सुवास नेम्वाङ शिक्षण अस्पताल जाँदै

फाइल फाेटाे

काठमाडौं । डा. गोविन्द केसीको अनशन तोडाउन नेकपा नेता सुवास नेम्वाङ शिक्षण अस्पताल महाराजगञ्ज जाँदै गरेको खबर प्राप्त भएको छ ।

 

सरकार र डा. केसी पक्षको वार्ता टोलीबीच आज सात बुँदै सहमति भएपश्चात डा. केसीले आजै अनशन तोड्ने भएका हुन् । अनशन तोडाउन नेता नेम्वाङ डा. केसी अनशनरत स्थल शिक्षण अस्पतालतर्फ निस्केका छन् ।

 

सहमति जुटाउन सरकार र डा. केसी समर्थकबीच दिउँसो १ बजेदेखि सिंहदरबारमा वार्ता चलेको थियो । गत मंगलबार पनि डा। केसीको माग सम्बन्धी सहमतिको प्रयास भएपनि बुधबार दिउँसोको वार्ता भाँडिएको थियो ।


थप समाचार

बङ्गबन्धुभरी ‘ए’ डिभिजन लिगकाे खेल नहुने

  • 7 minutes ago
बङ्गबन्धुभरी ‘ए’ डिभिजन लिगकाे खेल नहुने

काठमाडौं । ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका केही परिवर्तन हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा), लिग कमिटीका पदाधिकारी र ‘ए’ डिभिजन क्लबका प्रतिनिधिबीच सोमबार साँझ भएको छलफलमा नेपाल

कति छ संजय दत्तको सम्पत्ति ?

  • 19 minutes ago
कति छ संजय दत्तको सम्पत्ति ?

बलिउडका चर्चित अभिनेता हुन् संजय दत्त । बलिउड फिल्म ‘मुन्ना भाइ एमबिबिएस’, खलनायकजस्ता हिट फिल्म दिएका संजयले जीवनमा धेरै नै संघर्ष गरेका छन् । उनी विभिन्न मुद्धामा समेत परे ।

प्लाष्टिकमुनि रात बिताउँदै डोटीका कैदीबन्दी

  • 20 minutes ago
प्लाष्टिकमुनि रात बिताउँदै डोटीका कैदीबन्दी

डोटी । जिल्ला कारागार डोटीका कैदीबन्दी प्लाष्टिकको छाना बनाएर बस्न बाध्य भएका छन् । राणाकालमा निर्माण गरिएको वर्षौं पुरानो कारागार जीर्ण भएर चुहिन थालेपछि कैदीबन्दी प्लाष्टिकको छानो बनाएर रात बिताउन ब



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

काखी कालो छ ? अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

काखी कालो छ ?  अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

एजेन्सी । काखी मुनि कालो हुने समस्याले धेरै युवतीलाई सताइरहेको हुन्छ । गर्मी मौसममा छोटा तथा फेसनको कपडा लगाएर हिड्न नपाउँदाको पीडाले धेरै युवतीहरु चिन्तित भएको पाइन्छ ।