राष्ट्रपतिलाई महारानी बनाउन खोजेको आरोप, रेकर्डबाट हटाइयोस्

काठमाडौं । पूर्वसभामुख एवम् नवगठित नेकपा अण्डरलाइनका नेता सुवास नेम्वाङले राष्ट्रपति विद्यादेवि भण्डारीलाई महारानी बनाउन खोजेको आरोप लगाउँदै संसदको रेकर्डबाट राष्ट्रपति भण्डारीमाथि प्रयोग गरिएको महारानी शब्द रेकर्डबाट मेटाउन आग्रह गरेका छन् ।

संसद बैठकमा आफ्ना अभिव्यक्ति दिने क्रममा नेम्वाङ्गले महारानी भन्ने शब्द खोजेर रेकर्डबाट मेटाउन सभामुख कृष्ण बहादुर महरासमक्ष माग राखेका हुन् ।

नेता नेम्वाङले निर्वाचनका समयमा जनतासामु गरेका प्रतिवद्धता पुरा गर्ने लक्ष्यसहित सरकारको नीति तथा कार्यक्रम आएको जिकीर गर्दै देश बनाउनका लागि जनतालाई देखाइएको सपनालाई जनताले पनि पत्याएका र नीति तथा कार्यक्रम सफल पार्नका लागि सरकारले सोहीअनुसारको बजेट ल्याउनुपर्ने तर्क गरे ।

यसैबीच हत्या अभियोगमा जन्म कैद सजाय भोगिरहेका तत्कालीन माओवादीका पूर्व सांसद् बालकृष्ण ढुंगेललाई कैद माफी दिने प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । ढुंगेललाई कैद मिनाहा दिन काजिप्रकाले सिफारिस गरेको सन्दर्भमा सो रिट दर्ता गरिएको हो ।

केही दिनअघि कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिप्रति संकेत गर्दै महारानी शब्द प्रयोग गरेको विषयले चर्चा पाएको थियो । 

थप समाचार

यी दिनमा पतिपत्नीबीचको शारिरीक सम्बन्ध किन अनुचित ?

  • 15 minutes ago
यी दिनमा पतिपत्नीबीचको शारिरीक सम्बन्ध किन अनुचित ?

एजेन्सी । भनिन्छ महिला र पुरुष छुटिएर बस्नै सक्दैनन । तर, विवाह पछि केही यस्ता दिनहरु हन्छन जसलाई स्त्री र पुरुषको समागमका लागि उचित मानिदैन ।

एसिड आक्रमणमा ज्यान गुमाएकी सम्झना दासको सम्झनामा दीप प्रज्वलन

  • 25 minutes ago
एसिड आक्रमणमा ज्यान गुमाएकी सम्झना दासको सम्झनामा दीप प्रज्वलन

रौतहट । चन्द्रनिगाहपुरमा एसिड आक्रमणमा परि ज्यान गुमाएकी सम्झना दासको सम्झनामा आज दिप प्रज्वलन कार्यक्रम गरिएको छ ।

सुनको मूल्य स्थिर, चाँदीको भने बढ्यो

  • 29 minutes ago
सुनको मूल्य स्थिर, चाँदीको भने बढ्यो

काठमाडौं । बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार फाइन सुन तोलाको ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य