IIMS College

ISMT

HUB Education

सफल हुन यी सरल टिप्सहरु याद गर्नुहोस्

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी ।  केही प्रेरणादायक शब्द वा बाक्यले मानिसको सोचमा परिवर्तन गरेर जिन्दगीको मार्ग नै परिवर्तन गरिदिने गर्दछ । खासमा हामी ती शब्दका बारेमा सुनिरहेका हुन्छौँ, केही सन्दर्भका अरुलाई भन्छौँ पनि तर आफ्नो जीवनमा स्थान दिइरहेका हुदैनौ ।

 

तर त्यस्ता कुराहरुलाई अबलम्बन गर्दै अगाडि बढ्ने हो भने पक्कै पनि मानिसले आफ्नो जीवनमा सफलताको उचाई छुनेछ । केही प्रेरणदायक शब्दहरु यसप्रकार रहेका छन् –

 

जीवनमा सबै मानिसहरुबाट गल्ती हुने गर्दछ । ती गल्तीहरुदेखि नडराई बरु ती गल्तीहरुलाई ध्यानमा राखि सुधार गर्दै अगाडि बढ्नुहोस् ।

 

आफ्नो जिन्दगीको लक्ष्य बनाउनुहोस् र त्यो पुरा नहुन्जेलसम्म त्यसमा नै डटेर लाग्नुहोस् । एउटा लक्ष्य पुरा भएपछि मात्र अर्को लक्ष्यतर्फ ध्यान दिनुहोस् ।

 

सधै अरुलाई सम्मान दिनुभन्दा पहिले आफूले आफूलाई सम्मान गर्नुहोस् । किनकि जसले आफ्नो सम्मान गर्न सक्दैन, उसले अर्काको सम्मान गर्न पनि सक्दैन ।

 

सधै आफ्नो जीवनका सकारात्मक पक्षहरुलाई ध्यानमा राखेर अगाडि बढ्नुहोस् र नकारात्मक कुराहरुलाई आफ्नो मनबाट निकालिदिनुहोस् ।

 

तपाई आफ्नो जीवनमा जे गर्न चाहनुहुन्छ, त्यसलाई एउटा योजना बनाएर नै पुरा गर्नुहोस् । जीवनमा सानो या ठुलो जुनसुकै लक्ष्य भएपनि योजना बनाएर नै अगाडि बढ्नुहोस् । जसले तपाई सफलताको मार्गमा अगाडि बढाउनेछ ।

 

सबैको जिन्दगीमा अवसर आई नै रहेको हुन्छ । केवल त्यसलाई चिन्न जरुरी छ । त्यसैले अवसरको पहिचान गरी त्यसलाई कब्जा गर्नुहोस् ।

 

कुनै पनि काम गर्दा शटकर्ट (छोटकरी) नखोज्नुहोस् । किनकि कहिलेकाही छोटो बाटो मुस्किल र खराब पनि हुनसक्छ । काम पुरा गरेबिना सफलताको आशा नराख्नुहोस् ।

 

आफ्नो जीवनमा बहानालाई कुनै पनि स्थान नदिनुहोस् । किनकि हार्ने व्यक्तिसँग हरेक किसिमका बहाना हुने गर्दछ । त्यसैले अगाडि बढेर आफ्नो काम पुरा गर्नुहोस् ।

 

जिम्मेवारीलाई स्वीकार गर्नुहोस् । आफ्नो जीवन, परिवार र कामप्रति पूर्ण रुपमा जिम्मेवारी बहन गर्दे अगाडि बढ्नुहोस् । जसले तपाईलाई सफलताको बाटोतर्फ लैजानेछ ।

 

मानिसको जीवनमा पुस्तकको महत्वपूर्ण स्थान रहेको हुन्छ । राम्रा र ज्ञान दिने पुस्तकलाई आफ्नो साथि बनाउनुहोस् । जसले तपाईलाई तपाईको लक्ष्यप्रति जागरुक गराउनेछ ।


थप समाचार

भैरहवामा पनि कोरोना परीक्षण हुँदै

  • 36 minutes ago
भैरहवामा पनि कोरोना परीक्षण हुँदै

बुटवल । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण परीक्षणका लागि प्रदेश नं ५ को भैरहवामा स्थापना भएको प्रदेशस्तरीय प्रयोगशालामा आइतबारदेखि सेवा शुरु हुने भएको छ । सरकारले प्रदेश ५

नोबेल साकोस साहित्य संस्थामा रक्तदान

  • 46 minutes ago
नोबेल साकोस साहित्य संस्थामा रक्तदान

काठमाडौँ । ‘नोबेल साकोस साहित्यिक संस्था’ले आज आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । सुरक्षित रुपमा लकडाउनका सबै मापदण्ड पूरा गरी प्राज्ञ उषा ठाकुर तथा पूर्वराज

सगरमाथा इन्स्योरेन्सद्वारा कोरोना उपचार कोषमा १६ लाख सहयोग

  • 1 hour ago
सगरमाथा इन्स्योरेन्सद्वारा कोरोना उपचार कोषमा १६ लाख सहयोग

काठमाडौँ । सगरमाथा इन्स्योरेन्सले १६ लाख सहयोग गर्ने भएको छ । कोरोना भाइरस रोकथाममा सरकारले चालेको कमदको सराहना गर्दै कम्पनीले उक्त सहयोग गर्ने निर्णय गरेको हो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।