IIMS College

ISMT

HUB Education

सञ्चारमाध्यम सकारात्मक नभए समृद्धि असम्भव : मन्त्री शाह

फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

मार्तडी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले सञ्चारमाध्यम सकारात्मक नभए समाज र देश समृद्ध बनाउन सम्भव नहुने बताएका छन् । 

 

बुढीनन्दा नगरपालिकाको कोल्टीमा उत्तरी भेगको पहिलो सुनन्दा दैनिक पत्रिकाको विमोचन कार्यक्रममा मन्त्री शाहले, ‘पत्रकारले विकट क्षेत्रका समस्या र सम्भावनाको खोजी गर्न लाग्नुपर्छ ।’ 

 

दुर्गम तथा विकट क्षेत्रमा दैनिक पत्रिकाले गाउँसमाजका समस्यालाई उजागर गर्दै देशलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास मन्त्री शाहले गरे । 

 

राष्ट्रियसभाका सदस्य बद्रीप्रसाद पाण्डेले संस्कृति र संस्कारको पहिचान र संरक्षण गर्न सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने बताए । पाण्डेले सङ्घीय सरकारले प्रदेश र स्थानीय सरकारलाई अधिकार प्रत्यायोजन गर्न जरुरी रहेको बताए । 

 

यस्तै सुदूरपश्चिम प्रदेशसभा सदस्य बलदेव रेग्मीले उत्तरी भेकका चार स्थानीय तहमा थुप्रै सम्भावना र समस्या भएकाले सत्यतथ्य समाचार सञ्चारमाध्यममा आउनुपर्नेमा जोड दिए । 

 

विकट क्षेत्र रहेको उत्तरी भेकमा पहिलोपटक पत्रिका सञ्चालनमा ल्याएको पत्रिकाका प्रकाशक देविका शाहले बताए । उनले उक्त क्षेत्रका सम्भावना र समस्यालाई उजागर गर्न पत्रिका सञ्चालनमा ल्याइएको शाहको भनाइ थियो । 


थप समाचार

‘क्वारेन्टाइनमा राखिएका सबै नेपाली स्वास्थ्य भएकाले कोही त्रसित हुन पर्दैन’

  • 12 minutes ago
‘क्वारेन्टाइनमा राखिएका सबै नेपाली स्वास्थ्य भएकाले कोही त्रसित हुन पर्दैन’

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनको हुबेई प्रान्तबाट स्वदेश ल्याइएका सबै नेपाली नागरिक स्वस्थ्य रहेको र परीक्षणमा कुनै पनि सङ्क्रमण नदेखिएकाले कोही पनि त्रसित हुनुनपर्ने जनाएको छ ।

आइतबारबाट ‘बी’ डिभिजन लिगका खेलहरु शुरु हुँदै

  • 12 minutes ago
आइतबारबाट ‘बी’ डिभिजन लिगका खेलहरु शुरु हुँदै

काठमाडौँ । शहिद स्मारक ‘ए’ डिभिजन लिगका खेलहरु सम्पन्न गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले आउँदो आइतबारबाट शहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलका खेलहरुको गर्ने योजनाका साथ खेल तालिका सार्वजनिक गरेको छ

सुशासनको प्रत्याभूति र भ्रष्टाचार न्यूनीकरणमा सरकार लाग्नुपर्छः अध्यक्ष थापा

  • 15 minutes ago
सुशासनको प्रत्याभूति र भ्रष्टाचार न्यूनीकरणमा सरकार लाग्नुपर्छः अध्यक्ष थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले कुनै पक्षलाई राजनीतिबाट निषेध गर्दा प्रजातन्त्रमा सङ्कट आइपर्ने बताएका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

ग्यास्ट्रिकले सतायो ? ‘एलोभेरा’ले यसरी समस्याको समाधान गर्छ

ग्यास्ट्रिकले सतायो ? ‘एलोभेरा’ले यसरी समस्याको समाधान गर्छ

काठमाडौँ । ग्यास्ट्रिकले धेरै व्यक्तिलाई सताउँछ । यसबाट कैयौं नेपालीहरु पीडित छन् । हाम्रो खानपानले गर्दा पनि पेटमा ग्यास जम्मा हुने गर्छ । यसको समाधानका लागि कैयौं उपायहरु रहेका छन् । त्यसमध्ये आज एलोभेरा अर्थात घ्युकुमारीको प्रयोगले कसरी समाधान गर्न सकिन्छ भन्नेबारे चर्चा गरौं ।

विचित्र विश्व

यी देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

यी देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

एजेन्सी । धेरै पैसा कमाउने करोडपतिको सुचीमा आउने सपना आजकल धेरैको आम सपना भएको छ । तर, सबै परिश्रमले करोडपति बनाउँदैन । करोडपति बन्न ठुलै संघर्षको आवश्यक पर्छ ।