NIC ASIA

ISMT

HUB Education

आकासे पुलबाट हाम्फालेर आत्महत्याको प्रयास गरेका भूपू ब्रिटिस आर्मीको मृत्यु

  • बिहीबार, ९ जेष्ठ, २०७६
  • 3 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित आकाशे पुलबाट हाम फालेर गम्भीर घाइते भएका पूर्व ब्रिटिस आर्मी कीर्तिमान राईको उचारको क्रममा मृत्यु भएको छ ।

 

बिहीबार बिहान ताप्लेजुङ हाङपाङ– २ का ६० वर्षीय राईले कोटेश्वर–कलंकी सडकखण्डको ग्वार्कोमा रहेको पुलबाट आत्महत्यासको प्रयास गरेका थिए । गम्भीर घाइते भएका उनलाई नजिकैको बीएण्डबी अस्पतालमा उपचारको लागि लगिएको थियो ।

 

उपचारको क्रममा उनको निधन भएको महानगरीय प्रहरी बृत्त सातदोबाटोले जानकारी दिएको छ । पूर्व ब्रिटिस आर्मी राई श्रीमतीसँग कोटेश्वरमा बस्दै आएका थिए । उनका छोराछोरी भने बेलायतमा नै बस्दै आएका छन् । 

 

उनमा मानसिक समस्या भएको परिवारले जानकारी दिएको प्रहरीले बताएको छ ।

 


थप समाचार

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

  • 3 minutes ago
खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने

बञ्चरेडाँडामा निर्माण भइरहेको स्यानिटरी ल्याण्डफिल्ड साइड

  • 11 minutes ago
बञ्चरेडाँडामा निर्माण भइरहेको स्यानिटरी ल्याण्डफिल्ड साइड

काठमाडौँ । नुवाकोटको ककनी गाउँपालिकाको बञ्चरेडाँडामा निर्माण भइरहेको स्यानिटरी ल्याण्डफिल्ड साइड । शहरी विकास तथा भवन निर्माण विभागले साइड निर्माण कार्य गरिरहेकामा काम सुस्त भएको स्थानीयवासीको गुनासो

प्रियंकाको फिल्मलाई ‘टोरेन्ट फिल्म फेस्टिबल’मा रुचाइयो

  • 16 minutes ago
प्रियंकाको फिल्मलाई ‘टोरेन्ट फिल्म फेस्टिबल’मा रुचाइयो

टोरेन्ट इन्टरनेशनल फिल्म फेस्टिबलमा ‘द स्काई इज पिंक’को प्रिमियर गरिएको छ । प्रिमियरमा मुख्य कलाकारहरु प्रियंका चोपडा, फरहान अख्तार र अन्य टिम उपस्थित थिए ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ ।