पांचौ अनेसास सुप्रमा पुरस्कार सुमाया राईलाई

  • बुधबार, २७ आषाढ, २०७५
  • 4 months ago
  • युके

लण्डन । यस वर्षको अनेसास सुप्रमा पुरस्कार सुमाया राईलाई प्रदान गरिने भएको छ । 

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास) बेलायतले पांचौं सुप्रमा पुरस्कार  कविता सङ्ग्रह 'अव्यक्त अभिव्यक्ति'का लागि राईलाई प्रदान गर्ने निर्णय गरिएको अनेसास बेलायत अध्यक्ष सुमलकुमार गुरुङ्गले जानकारी दिए  । 

 

सुप्रमा पुरस्कारबाट सम्मानित हुने राई वरिष्ठ साहित्यकारका अलावा समाजसेवी, त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक तथा किरांत राई यायोक्खाकी पूर्व केन्द्रिय अध्यक्ष समेत हुन् । 

 

अनेसास बेलायतले हरेक वर्ष वितरण गर्दै आएको सुप्रमा पुरस्कारमा २ सय ५१ पाउण्ड नगद र प्रशंसापत्र प्रदान गरिन्छ । सुन्दरप्रसाद मानन्धरको स्मृतिमा स्थापित सुप्रमा पुरस्कार यसवर्ष पांचौं पटक प्रदान हुन लागेको हो । 

 

विगतका वर्षहरुमा सर्जकहरुः मुकेश राई, केदार सङ्केत, कृष्ण बजगाई र दुर्गा प्रसाद पोखरेल यो पुरस्कारबाट सम्मानित भएका थिए ।  

 

पुरस्कारको वितरण कार्यक्रम यहि जुलाई २८ का दिन दिउंसोसाउथ ईस्ट लण्डनको एबिउडमा एक कार्यक्रमबीच गरिदैछ ।  सोहि अवसरमा हरेक वर्ष जस्तै अनेसास यूकेले भानुजयन्ती समेत मनाउंदैछ । 

 


थप समाचार

ए डिभिजन लिगअन्तर्गत अाज तीन खेल हुँदै

  • 1 minute ago
ए डिभिजन लिगअन्तर्गत अाज तीन खेल हुँदै

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीन वटा खेल हुँदैछन् ।

छातीमा समस्या देखिएपछि डा. गाेविन्द केसी अस्पताल भर्ना

  • 6 minutes ago
छातीमा समस्या देखिएपछि डा. गाेविन्द केसी अस्पताल भर्ना

काठमाडौँ । छातीमा अत्याधिक दुखाई भएपछि डा. गोविन्द केसी अस्पताल भर्ना भएका छन् ।

भारतको उत्तराखण्डमा बस दुर्घटनामा १२ को मृत्यु १३ जना घाइते

  • 21 minutes ago
भारतको उत्तराखण्डमा बस दुर्घटनामा १२ को मृत्यु १३ जना घाइते

नयाँ दिल्ली, भारत । भारतको उत्तराखण्डमा आइतबार एउटा यात्रुबहाक बस सडकबाट चिप्लिएर खोल्सामा खस्दा त्यसमा यात्रारत १२ जनाको मृत्यु भएको भारतीय प्रहरीले बताएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।