सुर्यको चमक पाँच गुणाले घटेको वैज्ञानिकहरुको दाबी

एजेन्सी । वैज्ञानिकहरूका अनुसार पृथ्वीलाई सबैभन्दा बढी ऊर्जा दिने  सूर्य विस्तारै कम चम्किन थालेको छ । उसको चमकमा कमी आएको वैज्ञानिकहरुले बताएका छन् । सूर्य आकाशगंगामा अन्य ताराहरूको तुलनामा धेरै नै कमजोर भएको उनीहरुको दाबी रहेको छ । अब वैज्ञानिकहरू भने यसको कारण खोजीरहेका छन् । 

 

सूर्य पृथ्वीको एक मात्र उर्जा स्रोत हो। तर पछिल्लो ९००० वर्षदेखि यो निरन्तर कमजोर हुँदै गइरहेको छ। यसको चमक घट्दैछ। यो जर्मनीको म्याक्स प्लैंक संस्थानका अन्तरिक्ष वैज्ञानिकहरूले दाबी गरेका हुन्। 

 

अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाको केपलर स्पेस टेलिस्कोपबाट डाटा अध्ययन गरेर म्याक्स प्लान्क संस्थानका वैज्ञानिकहरूले यो कुरा खुलाएका हुन्। वैज्ञानिकहरूले भनेका छन् कि हाम्रो आकाशगंगामा सूर्य जस्ता अन्य ताराहरूको तुलनामा, सूर्यको चमक विलुप्त हुँदैछ।

 

वैज्ञानिकहरु सुर्यमा आएको यो परिवर्तनका कारण आश्चर्यचकित रहेका छन् । यो कुनै आँधी वा अनिष्ट आउनु पुर्वको संकेत हुनसक्ने उनीहरुको अनुमान रहेको छ । 

 

वैज्ञानिकहरुका अनुसार पृथ्वीलाई उर्जा दिइरहेको सुर्यको तुलना अन्य २५०० वटा ताराहरुसँग गरिएको थियो । तर, सुर्यको चमकमा आएको कमीले आफुहरु आश्चर्यचकितमा परेको उनीहरुले बताएका छन् । 


थप समाचार

महाकालीमाथिको झोलुङ्गे पुलको आवतजावतमा रोक

  • 4 hours ago
महाकालीमाथिको झोलुङ्गे पुलको आवतजावतमा रोक

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदी माथिको मल्टिस्पान झोलुङ्गे पुलको आवतजावतमा आइतबारदेखि स्थानीय बासिन्दाले रोक लगाएका छन् । महाकाली नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल प्रवेश मार्गमा स्थ

इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

  • 4 hours ago
इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको भ्रष्टाचारसम्बन्धी मुद्दामाथि आइतबार सुनुवाई सुरू भएको छ ।

जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

  • 5 hours ago
जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

एजेन्सी । जापान सरकारले कोरोनाभाइरस (कोभिड–१९) प्रकोप नियन्त्रणका लागि लगाएको स्वास्थ्य सङ्कटकाललाई टोकियो महानगर क्षेत्र तथा हकाइदोमा हटाउने निर्णय गरेको अर्थतन्त्र पुनःउद्धार मन्त्री यसुतोशी निशिमुर



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन !

यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन !

एजेन्सी । प्रायः सधै खाइरहनुपर्ने भएकाले हामी दैनिक अण्डा किन्नुपर्ने झन्झटबाट मुक्तिका लागि त्यसलाई फ्रिजमा स्टोर गरेर राख्ने गर्दछौँ । फ्रिजमा अण्डा राख्नाले त्यो फ्रेस हुन्छ भन्ने मान्यता रहदै आएको छ । तर हालैमा भएको अध्ययनले फ्रिजमा राखेको अण्डा प्रयोग नगर्न दाबी गरेको छ ।