IIMS College

ISMT

HUB Education

यस्तो पनि देश जहाँ ५० दिनसम्म घाम अस्ताउदैन !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

प्रकृतिको नियम अनुसार एक दिनमा १२ घन्टा अँध्यारो हुन्छ भने १२ घन्टा उज्यालो हुने गर्दछ । तर संसारमा यस्ता देश पनि छन्, जहाँ महिनौसम्म अन्धकार हुदैन, अर्थात २४ सै घण्टा उज्यालो हुने गर्दछ ।

 

आज हामीले यस्तै रोचक बिषयमा केही जानकारी गराउँदैछौं ।

 

देशहरुः

 

स्विडेन : स्विडेनमा आधा रातमा घाम अस्ताउछ । स्विडेनमा मे महिनादेखि अगस्त महिनासम्म आधा रातमा घाम अस्ताउँछ ।

 

आइसल्याण्ड : उत्तर पश्चिमी यूरोप र उत्तरी एट्लानटिकमा ग्रीनल्याण्ड, फरो द्वीप समूह र नर्बेको बीच भागमा रहेको आइसल्याण्ड जहाँ मे महिनाको सुरुदेखि जुलाई महिनाको अन्त्यसम्म घाम अस्ताउदैन ।

 

क्यानडा : उतरी अमेरिकामा अबस्थित संसारकै ठुलो भू–भाग भएको सुन्दर देश क्यानडामा ५० दिनसम्म घाम अस्ताउदैन ।

 

नर्बे : युरोपको सुदुर उतरमा पर्ने सम्पन देश र पूर्ण शिक्षित् देश जहा ७६ दिन सम्म घाम अस्ताउदैन जसका कारण नर्बेलाई “ल्याण्ड अफ द मिडनाइट सन” भनिन्छ ।

 

 


थप समाचार

‘बार्सिलोनालाई घाँडो भए यी महँगा खेलाडीहरु’

  • 2 minutes ago
‘बार्सिलोनालाई घाँडो भए यी महँगा खेलाडीहरु’

एजेन्सी । बार्सिलोनामा आउन मरिहत्ते गरेका एन्टोनियो ग्रिजम्यान यतिखेर क्लबका लागि घाँडो भएको मिडिया रिपोर्टमा उल्लेख छ । १५ खेलमा जम्मा चार गोल गरेका उनीबाट क्लबले धेरै अपेक्षा गरेको थियो ।

विश्वका चर्चित कारगारहरु !

  • 6 minutes ago
विश्वका चर्चित कारगारहरु !

एजेन्सी । विश्वमा हरेक देशहरुमा कारागार हुने गर्दछ जसमा सजाय पाएका कैदीहरुलाई राख्ने गरिन्छ । विश्वका थुपै्र कारागारहरुका आफ्नै विशेषताहरु हुने गर्दछन् । यसका साथै ती कारागारहरुलाई लिएर रोचक प्रसंगहरु

'हो म बार्सिलोनामा आत्तिसके'

  • 21 minutes ago
'हो म बार्सिलोनामा आत्तिसके'

एजेन्सी । बार्सिलोनाका स्टार खेलाडी इभान राकिटिकले यतिबेला आफु निकै पिडामा रहेको बताएका छन् । सन् २०१४ मा सेभियाबाट बार्सिलोनामा आउँदा आफु निकै उत्साहित रहेको थिए ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

तीन वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन पाइन्छ ?

तीन वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन पाइन्छ ?

अहिले अमलाको सिजन पनि सुरु हुँदैछ । अमलामा भिटामिन सी प्रसस्त पाइन्छ । अमला त्रिफलाको ३ औषधिमध्ये एक गुणी जडिबुटीमा पर्छ । भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दू धर्ममा पनि पूजनीय फलको रुपमा राखिन्छ ।

विचित्र विश्व

विश्वका चर्चित कारगारहरु !

विश्वका चर्चित कारगारहरु !

एजेन्सी । विश्वमा हरेक देशहरुमा कारागार हुने गर्दछ जसमा सजाय पाएका कैदीहरुलाई राख्ने गरिन्छ । विश्वका थुपै्र कारागारहरुका आफ्नै विशेषताहरु हुने गर्दछन् । यसका साथै ती कारागारहरुलाई लिएर रोचक प्रसंगहरु पनि बाहिर आइनैरहन्छन् । यसै सन्दर्भमा विश्वका केही चर्चित कारागारहरुको बारेमा चर्चा गरौँ ।